Wednesday 8th April 2026

साहिद कपुरका भार्इ र श्रीदेवीकी छोरीको ‘धडक’ कस्तो रहला ?


तितोपाटी – बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरको पहिलो अभिनय रहेको फिल्म ‘धड़क’ को दोश्रो गीत रिलिज भएको छ । ‘भिंगाट’ बोलको गीतको भिडियोमा बलिउड अभिनेता शाहिद कपूरका भाई ईशान खट्टर र जान्वीको दमदार नृत्य देख्न सकिन्छ ।

पुरै गीतमा दुवैको केमेस्ट्री पनि एकदमै उत्कृष्ट देखिएको छ। गीतको अन्तिम सीनमा ईशान र जान्वीले लिपलक किस समेत गरेका दृश्यलाई देखाएका छन्। यो मराठी सुपरहिट फिल्म ‘सैराट’को हिन्दी रीमेक हो। ‘सैराट’मा पनि झिंगाट गीत थियो जुन सुपरहिट भएको थियो ।

उक्त फिल्मको ट्रेलर भने जुन १० मा सार्वजनिक भएको भोलिपल्टै पहिलो गीत रिलीज भएको थियो । फिल्मलाई २० जुलाईमा रिलिजको डेट तोकिएको छ ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...