Saturday 4th April 2026

महिलाहरुलाई स्वरोजगारमुलक तालिम


युवा शत्ति बिभिन्न देशमा पलायन भईरहेका बेला मोरङको बेलबारी नगरपालिकाले बिभिन्न तालिम दिएर यहि दक्ष जनशत्ति उत्पादन थालेको छ । महिलाहरुलाई लक्षित गरेर नगरपालिकाले स्वारोजगार मुलक तालिम दिन थालेको छ । बिभन्न वडा तथा नगरले छुटाछुटै तालिम दिन थालेको हो ।

जुता चप्पल बनाउने देखि खाजा बनाउने तालिम समेत नगरपालिकाले दिन थालेको छ । लोकसेवा कक्षाको तयारी तथा उद्घोषण तालिम समेत दिएको बेलबारी नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले महिलाहरुलाई ब्यासयिक बनाउन खाजा बनाउने तालिम समेत दिन थालेको छ । ब्याबसयमा महिलाको आकर्षण बढाउने खालका तालिम दिन थालेको नगरपालिकाको भनाई रहेको छ । बिभिन्न क्षेत्रमा महिलालाई पहुँचमा पुर्याउनका लागी तालिम दिन थालिएको जनाईएको छ ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...