Wednesday 18th December 2024

अब हाइड्रोजन ट्रेन


तितोपाटी – फ्रान्सको बहुराष्ट्रिय कम्पनी आल्स्ट्रोनले हाइड्रोजनबाट चल्ने रेलको विकास गरेको छ । उक्त रेल बिना आवाज चल्छ । कोराडिया आइलिन्ट नामक उक्त हाइड्रोजन ट्रेनलाई रेल नेटवर्कमा एउटा क्रान्ति नै मानिएको छ । कम्पनीले यसको पहिलो मोडल परीक्षण गर्नुका साथै तस्बिरसमेत सार्वजनिक गरेको छ ।

रेलको इन्धन ट्यांकीलाई १५ मिनेटमै भर्न सकिन्छ र एकपटक इन्धन भरेपछि १ हजार किलोमिटर यात्रा गर्न सकिन्छ । हाल यसको परीक्षण चलिरहेको छ । पूर्ण रूपमा सञ्चालनमा आए यो रेल १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिले कुद्न सक्छ ।


सम्बन्धित शीर्षकहरु

एक दक्षिण प्रशान्त महासागरमा रहेको सानो टापु राष्ट्र भानुआटु मा ७।३ रेक्टर स्केलको भुकम्प गएको छ । जसका कारण कयौ…

चीन र ताइवानबीच विगत केही वर्षदेखि विवाद चलिरहेको छ । चीनले आफ्नो छिमेकी ताइवानलाई धेरै पटक घेरा हालेको छ। चीनले…

जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ । बन्दीपुर भ्रमण वर्ष सफल…

प्रतिकृयाहरू
...