Monday 13th April 2026

विश्वकप फुटबल खेल्ने राष्ट्रको नाम सार्वजनिक


तितोपाटी –  सन् २०१८ मा रसियामा हुने २१औँ संस्करणको विश्वकप फुटबलका लागि ३२ वटै राष्ट्रको अन्तिम टोलीको नाम सार्वजनिक भएको छ । खेल यही जुन १४ बाट सुरु हुँदैछ ।

फिफाले सोमवार विश्वकप खेल्ने ३२ वटै टिमको २३ सदस्यीय खेलाडीको लिस्ट आधिकारिक रुपमा सार्वजनिक गरेको हो । फिफाले १० दिनअघि कूल ७३६ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

यसपटकको विश्वकपमा इटली, चिली र नेदरल्याण्ड्सका खेलाडीले विश्वकप खेल्न पाउनेछैनन् । किनकी उनीहरु विश्वकप छनौट भएका छैनन् ।

खेलाडीहरूको नाम हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस ।

https://img.fifa.com/image/upload/hzfqyndmnqazczvc5xdb.pdf

 

 


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...