भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका साझा सुरक्षा चासो, आपसी समन्वय तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ। भेटवार्तामा गृहमन्त्री गुरुङले नेपाली उद्योगी तथा व्यवसायीहरूले भारतीय बजारमा पहुँचका क्रममा भोग्दै आएका…
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानलाई ११३ रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २६३ रन बनाएको थियो। जवाफमा लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै…
दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे फेर्यो, न त प्रतीक्षाको अन्त्य भयो। हरेक वर्ष चाडपर्वहरू ढोकैमा आइपुग्छन्, तर घर जाने रहर भने मनको कुनै कुनामा थन्किएर बस्छ। अरूका आँगनमा खुसीका दीपहरू झलमल्ल बल्दा, परदेशीका आँखाभित्र सम्झनाका…
कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती दिनार गुमाएका छन्। फोन गर्ने व्यक्तिले पीडितको बैंक खाता ह्याक भएको भन्दै रकम सुरक्षित गर्न नयाँ बैंक कार्डको व्यवस्था गरिदिने विश्वास दिलाएका थिए। पछि पीडितको जानकारी तथा अनुमतिबिना पाँचवटा कारोबारमार्फत…
बुल्गेरियाको कालो सागर तटनजिक दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण हुँदा ११ जना नाविक बेपत्ता भएका छन् भने केही घाइते भएका छन्। गिनी-बिसाउको झण्डावाहक एचएस डिग्निटी जहाजमाथि आक्रमणपछि उक्त जहाज डुबेको थियो। जहाजमा रहेका १६ जनामध्ये पाँच जनाको उद्धार गरिएको छ भने बाँकी ११ जनाको खोजी जारी छ। यसैगरी, माल्टाको झण्डावाहक…
चीनको इनर मङ्गोलियास्थित उलानकाब (Ulanqab) शहर कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासका लागि महत्वपूर्ण केन्द्रका रूपमा उदाउँदै गएको छ। केही वर्षअघिसम्म कृषि र पशुपालनमा आधारित यो क्षेत्र अहिले विशाल डेटा सेन्टरहरूको निर्माणसँगै चीनको डिजिटल भविष्य निर्माण गर्ने केन्द्र बन्दै छ। दुई लाखभन्दा कम जनसंख्या भएको यस क्षेत्रमा करिब ९० वटा डेटा…
साउदी अरबले राजधानी रियादस्थित विमानस्थलमा भएको घातक हुथी आक्रमण रोक्न आफ्नो हवाई रक्षा प्रणाली किन असफल भयो भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ। इरान समर्थित यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएको क्षेत्रीय अधिकारीहरूले सोमबार बताएका छन्।…
नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कुवेतको पहलमा विभिन्न व्यक्ति तथा संस्थाबाट जम्मा १ हजार ५७८ कुवेती दिनार संकलन भएको छ। संकलित रकममध्ये २०७ कुवेती दिनार नेपाली दूतावास कुवेतमार्फत प्रधानमन्त्री…
काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ। अदालतले पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीसहित विभिन्न उच्च पदस्थ व्यक्तिलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो। अदालतले मुख्य आरोपीहरू सन्देश शर्मा, सानु भण्डारी, केशव दुलाललगायतबाट ठगी गरेको रकम असुल गरेर पीडितलाई फिर्ता…
भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट नाम हटाइएको आरोप लगाउँदै सर्वोच्च अदालतसम्म विरोध मार्च गरेका छन्। विपक्षी सांसदहरू र हजारौं समर्थकहरूले नयाँ दिल्लीमा प्रदर्शन गर्दै देशव्यापी मतदाता सूची संशोधन प्रक्रियाको छानबिन गर्न माग गरेका छन्। उनीहरूले…
![]()