Saturday 6th September 2025
पर्यटन
Image

पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ। चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को त्रिवेणीधाम नजिकै रहेको यस पौराणिक भूमिमा दैनिकरूपमा दर्शनार्थी आउने गरेका वाल्मीकि आश्रमको हरिहर मन्दिरका…

Image

भ्रष्टाचार व्यप्त मुलुकको सुचीबाट नेपालले अझै सुधार गर्न सकेको छैन । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले भ्रष्टाचार व्याप्त हुने सूचीमै नेपाललाई राखेको छ। गत वर्षको तुलनामा केही सुधार भए पनि भ्रष्टाचार व्याप्त मुलुकको अग्रपंतिमा रहेका मुलुकहरूको सूचीमा नेपाल रहेको टीआईले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२३ ले पनि भ्रष्टाचार मुलुकको…

Image

नेपालमा पाँच तारे र सो स्तरभन्दा माथिको होटल संख्या १७ पुगेको छ । पर्यटन विभागले सार्वजनिक गरेको नयाँ वर्गीकरण अनुसार पाँचतारे डिलक्स होटलको स्तरमा एक र पाँच तारे स्तरको होटल संख्या १६ पुगेको हो । देशभरी सञ्चालनमा रहेका पाँचतारे होटल मध्ये पुष २६ गतेसम्म चार वटाले लाइसेन्स नवीकरण नगर्दा नेपालमा…

Image

कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी, अल मुजैनी एक्सचेन्ज कम्पनीले हालै डिसेम्बर १४, २०२३ मा कुवेतमा सबा अल अहमद एरियामा आफ्नो नयाँ शाखा खोलेको छ। यो उद्घाटन अत्यन्तै महत्त्वपूर्ण रहयो । व्यवसाय द्रुत विस्तारले कम्पनीको सधैं आफ्ना ग्राहकहरूको नजिक रहने प्रयासलाई झल्काउँछ। यसले हप्ताको सातै दिन सुविधा, आराम र सुरक्षाका…

Image

यूरोपको यात्रा र मेरो अनुभव र के यूरोपमा बस्न सजिलो छ? गुलाम नवी मन्सुर- रोजगारीको शिलशिलामा नेपालबाट मध्यपूर्वका देशहरूलाइ कर्मथलो बनाइसकेको मैले राष्ट्रियता नै त्यागेर युरोप-अमेरिका भासिने सोच त कहिल्यै पनि बनाइन तर दशकाैंदेखि नेपाली युवा सुनाैलो भविष्यको सपना देखेर पलायन भएका देशहरूमा नेपालीहरूको अबस्था कस्तो छ होला भन्ने मनमा…

Image

राजेश भण्डारी-एयर अरेबिया र जजिरा एयरलाइन्सले झण्डै २ करोड भुक्तानी मागेपछि जियोल्याण्ड ट्राभल्स एण्ड टुर्सका सञ्चालक छक्क परे । बालुवाटार स्थित जियोल्याण्ड ट्राभल्सका सञ्चालकले एयरलाइन्स कम्पनीलाई भने–‘त्यति धेरै टिकट त बेचेकै छैन ।’ तर, दुईवटा एयरलाइन्स कम्पनीबाट ३३७ जना यात्रुले उडान टिकट प्रयोग गरिसकेको भेटियो । जजिरा र एयर अरेबियाको…

Image

बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ। बुद्धले नाइनएन- एओसी कलसाइन रहेकाे एटिआर-७२ जहाज शुक्रबार भित्र्याएकाे हाे।नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई एक महिनाभित्र उडान सेवा दिने कम्पनीले जनाएको छ। योसँगै बुद्धसँग अब एटिआर–७२ जहाजको संख्या १४ पुगेको छ। बुद्ध एयरसँग हाल तीन वटा एटिआर–४२–३२० र १४ वटा एटिआर–७२–५०० जहाज छन्। हवाई उडान…

Image

गेल्जे शेर्पाले माइनस ३० डिग्री सेल्सियस (८६ फरेनहाइट) भन्दा तल तापक्रम रहेको ठाउँमा डोरीमा झुण्डिएको र काँपिरहेको मलेशियन भेट्टाए। एक मलेसियाली आरोही सगरमाथालाई नेपाली शेर्पा गाइडले “अत्यन्तै दुर्लभ” उच्च उचाइको उद्धारमा सगरमाथाको मुनिबाट ल्याएपछि सगरमाथा आरोहण गर्न सफल भएको सरकारी अधिकारीले बताए । ३० वर्षीय गेल्जे शेर्पाले गत मे १८…

Image

कामीरीता शेर्पा ले २८ पटक सगरमाथा आरोहण गरेर विश्व किर्तीमानी कायम राखेका छन तर उनी पनि यो देशबाट सन्तुष्ट छैनन । सिएनएन ले रोईटर्स समाचारलाई उदृत गर्दै लेख्छ उनी पाए अमेरिका जाना चाहान्छन । नेपालमा सन्तानको भविश्य नभएको उनको धारणा छ । नेपाली पर्वतारोहीलाई काठमाडौं फर्कने क्रममा वीरताको स्वागत गरिएको…

Image

दीपक आचार्य काठमाडौँ रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण होस् वा सुनधारा धरहराको पुनर्निर्माण गर्दा सम्पदाको मापदण्ड मिचियो र कङ्क्रिट र रडको प्रयोग भयो ।पसुपति होस् वा स्वयम्भु जताततै निर्माणको क्रममा सम्पदाको मापदण्ड मिचिँदै छ, हाम्रो मौलिकता हराउँदै छ । धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्ने मुख्य जिम्मेवारी सरकारकै हो भने त्यसलाई…