Friday 7th November 2025
मरुभूमि हालचाल
Image

तितोपाटी - नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्व रहेको नेकपाको प्रबास शाखा नेपाली जनप्रगतिशिल मोर्चा कुवेत गठन भएको छ । प्रबास शाखा कुवेतको अध्यक्षमा बिकल्प मनोनित भएका छन । बिकल्पको अध्यक्षतामा २१ सदसीय समिति निर्माण भएको छ । उक्त समितीमा उपाध्यक्षहरु अमर, हरिस र करिश्मा मनोनित भएका छन् । त्यसैगरी महासचिवमा…

Image

तिलक भण्डारी(कमल) - हाम्रो जीवनको उदेश्य के हो? हामी किन र के का लागी प्रदेशमा बस्न बाध्य र्छो ? जस्ता बिषयको गहन अनुसन्धान आफैबाट शुरूवात गर्नुपर्छ । भनिन्छ समय, जवानी र बालापन बितिसकेपछि कहिल्य पनि फर्केर अाउँदैन । त्यसकारण हाम्रो लक्ष्य उदेश्य के हो भन्ने जानकारी भएन भने परदेशीको जिवन न…

Image

नेपाली जन एकता सेवा समाज कुवेतले हिँजो जुन ४ तारिक एक सांस्कृतिक कार्यक्रमको आयोजना गरि संस्थाको चाैथो वार्षिक उत्सव तथा तेश्रो अधिवेशन सम्पन्न गरेको छ भने नयाँ कार्यकालको लागि पुनः मुक्त बहादुर बिकको नेतृत्वमा संरक्षक तथा सल्लाहकार सहित २७ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । कुवेतको फरवानियामा संस्थाका अध्यक्ष…

Image

निरुमाया खड्का - नारी बिना संसार चलेकाे छैन तर पनि हाम्राे समाजमा किन भेदभाव गरिन्छ? जब एउटी अामाले पेट बाेक्छ,त्यसपछि ३/४ महिना गर्भ मै छाेरा छ कि छाेरी भनेर चेकजाँच गरिन्छ, त्येसपछि छाेरी छ भन्ने बित्तिकै क्युरेट गर्छन र छाेरा भए जन्म दिन्छन् । यदि अकल झुकलमा छाेरीकाे जन्म भयाे…

Image

तितोपाटी - नेपाली जन-एकता सेवा समाज  कुवेतको चौंथो वार्षिकोत्सव तथा अधिवेशनको तयारी पुरा भएको सो समाज ले जनाएको छ । समाजले हरेक वर्ष रमदान पछिको इदको पहिलो दिन वार्षिक उत्सव मनाउँदै अाएको छ । यस वर्ष समाजले चाैथो वार्षिक उत्सव तथा अधिवेशनको अबसर पारेर विविध साँस्कृतिक कार्यक्रम पनि  अायोजनागरिने जनाएको…

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा मेई महिनाको अन्तिम साताबाट एक्कासी गर्मी बढेको छ। खास गरी हरेक वर्ष जस्तै सन २०१९ मा पनि कुवेतमा अत्याधिक गर्मी बाढ्दै जान सक्ने भन्दै कुवेतको श्वास्थ्य मन्त्रालयले गर्मीका लक्षणहरु पहिचान गरी सतर्क रहदै गर्मीबाट बच्नका लागि सबैलाई सुचित गरेको छ। कुवेतको न्युज पोर्टलहरुमा प्रकाशित समाचारहरुमा भनिएको छ,कुवेतमा…

Image

तितोपाटी - नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जन-सम्पर्क समिति कुवेत शाखाले जुन २८मा जागरण अभियान र अगष्ट १६ मा तेश्रो अधिवेशन गर्ने भएको छ। जन-सम्पर्क समिति कुवेतको हिँजो शुक्रबार बसेको बैठकले सो निर्णय गरेको बुझिएको छ । नेपाली कांग्रेसको केन्द्रिय कार्यालयको निर्देशन अनुसार यहि जुन २८ तारीख शुक्रबारका दिन नेपाली…

Image

तितोपाटी डट कम-- कुवेतमा दिन-प्रतिदिन अत्याधिक गर्मी बढ्दै गईरहेका कारण कुवेतको जनशक्तिको लागि सार्वजनिक प्राधिकरण (The Public Authority for Manpower (PAM)ले एक सुचना प्रकाशित गर्दै खुल्ला क्षेत्रमा काम गर्ने कामदारहरुको सुरक्षाका लागि जुन-१ देखी अगष्ट ३१ तारिक सम्म बिहान ११ बजे देखी बेलुकी ५ बजे सम्म खुल्ला स्थानहरुमा काम नगर्न-नगराउन…

Image

मेरो यो प्रेम पत्र स्विकार्नु है ।। …………सित्तल आज किन हो मुटु झस्कियो । तिम्रो फोटो हेरेर मेरा आखा रसाए अनी परेलीलाई भिजाउँदै आशुँको थोपाले तन मनलाई भिजाए । हो सित्तल बिर्सु भनेकी थिए, गोधुली साँझमा सिरानीमा कोल्टे फेर्दा तिम्रो फोटो देखें अनी तिम्रो यादले सतायो र तिमीलाई प्रेम पत्र…

Image

तितोपाटी - गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन एक हप्ता पछि सरेको छ । एनसीसी कुवेतले हिँजो एक सूचना प्रकाशित गरि आगामी जुलाइ २६ तारिक गर्ने भनिएको एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन बहराइनमा पनि सोही मितिमा राष्ट्रिय महाधिवेशन हुने भएपछि आइसीसीको निर्देशनमा एक हप्ता पछि…