Tuesday 28th October 2025
स्वास्थ्य
Image

तितोपाटी- कतारको दोहा हुँदै नेपाल आएका थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कतारको दोहा हुँदै क्यूआर ६५२ उडानमार्फत नेपाल आएका व्यक्तिमा कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । यसअघि सोही विमानमार्फत नेपाल आएका २ जना युवतीमा…

Image

हरिकृष्ण न्यौपाने- कुवेतको मरूभुमिबाट अटुट सम्झना अनि मुटुभरिको माया। खोइ कुरा कहाँबाट शुरु गरौं, जताततै कोरोना, यसको कारण भएका मृत्यु अनि लक डाउनको मात्र चर्चा छ।यो पत्र लेख्न शुरु गरिरहदायहाँ एप्रिल २ तारिक बिहिबार बिहानको २:३० बजेको छ।सधैँ दिन-रात चौबिसै घन्टा ब्यस्त रहने र रोडमा गुडेका मोटर गाडिहरु अनिअकाशमा उडेका…

Image

बालकृष्ण घिमिरे, कोरोना अर्थात कोभिड - १९ ले विश्व त्राईमाम भएको छ । शक्तिशाली मुलुकहरु देखि अल्पविकसित मुलुकहरु समेत आ-आफ्नो देशको क्षेमता अनुसारका कार्य गर्दै महामारी नियन्त्रणका लागि लागि रहेका छन । र त्यो महामारी बाट हाम्रो मुलुक पनि अछुतो रहन सकेको छैन र नेपालमा पनि कोरोना संक्रमितहरु देखिएका छन…

Image

हरि कृष्ण न्यौपाने -कुवेतमा एक नेपाली कामदारलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।कुवेतको स्वास्थ्य मन्त्रालयले आज निकालेको सुचनाका आधारमा अरबटाइम्सले लेखेको समाचारमा पछिल्लो २४ घन्टामा २८ जना नयाँ कोरोना संक्रमित भेटिएको जनाइएको छ भने जसमा एक नेपाली कामदार रहेको बताइएको छ। एक नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि सहितको जानकारी नेपाली…

Image

तोयानाथ उपेक्षित, धनी देशको प्रयोग हाम्रो जस्तो गरिब मुलुकका लागि कथा जस्तो मात्र होलान तर कतिपय कुराहरु भने अनुकरणीय र गर्न सकिने छन भने तिनको अध्यायन गरेर हामीले पूर्व तयारी गर्न र संक्रमण पछि उसको सामाजिक जीवनको रक्षा गर्न सक्दछौ । कोरोनाले देशको राज्यसंयन्त्र कोल्याप्स नभईसकेको अवस्थामा हतास भएर अघि…

Image

हरि कृष्ण न्यौपाने- झापा डाँगिबारी घर भई लामो समय देखि कुवेतमा काम गर्दै आएका जीवन पाठकको हिजो मार्च-२८ तारिक, शनिबार,२०२०का दिन मृत्यु भएको छ।करिब ३ बर्ष देखि अबैधानिक रुपमा लुकि-छिपी काम गर्दै आएका पाठकको मृत्युको पूर्ण विवरण भने आइ सकेको छैन। नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटि डटकम…

Image

स्वागत नेपाल- कोरोनाको कारणले अर्थतन्त्र ध्वस्त भएर अमेरिका १०० वर्ष पछाडि धकेलियो भने पनि हामी १० वर्ष मात्र पछाडि धकेलिने छौँ, चेक मार्फत लाखौं तलब बुझ्ने, बजेट आएपिच्छे तलब बढ्ने र कमिशन बढ्नेहरुलाई मात्र पर्ने हो असर । यो नै बेला हो भूमिको चक्लाबन्दी गरेर वा भूमिको पुनर्वितरण गरेर सामूहिक खेती…

Image

तितोपाटी- देशभरका अधिकांश निजी अस्पताल तथा क्लिनिकले बिरामी जाँच्नै छाडेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमको त्रासले निजी अस्पताल तथा क्लिनिकले सेवा दिनै छाडेपछि अन्य रोगका बिरामी मारमा पर्न थालेका छन् । ज्वरो र रुघाखोकीका बिरामीलाई चेकजाँच गर्न निजी अस्पतालले आनाकानी गर्न थालेपछि कतिपय बिरामी अस्पतालबाहिर अलपत्र परेका छन्…

Image

तितोपाटी- यतिखेर चीनको चिउचियाङ विश्वविद्यालयको प्रांगणबाट मैले आफ्ना भावना र विचार व्यक्त गर्दै छु । हुन त म कुनै लेखिका होइन, यसअघि कहिल्यै यसरी लेखेकी थिइनँ । तर, कोरोना भाइरसको महामारी फैलिरहँदा र मेरो देश नेपालको तौर–तरिका हेर्दा केही नलेखिरहन सकिनँ। २४ अक्टोबर २०१९ मा एमबिबिएस अध्ययनका लागि म पहिलोपटक…

Image

तितोपाटी- कुवेतमा कोरोनाभाइरसको प्रभावका कारण विभिन्न कार्यक्रमहरू स्थगित हुन थालेका छन् । यही क्रममा नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्ष अप्रिल १७ तारिक आफनो चौथो सांगीतिक धमाका तथा बार्षिकउत्सव कार्यक्रम स्थगित भएको छ। विश्व भरि फैलिएको कोरोना भाइरस कुवेतमा पनि देखा परेपछी, कुवेत सरकारले पनि बिभिन्न किसिमको सार्वजनिक कार्यक्रमहरु…