तोयानाथ उपेक्षित - आज कुरा अलिक फरक प्रसंगमा हुनेछ । पढ्दा सधैका समाचार वा विचार भन्दा केही मनोगढंते कुरा लाग्न सक्ला तर यो वास्तविकता हो। हिजो हामी सानो छदा र आज हाम्रा गाला चाउरी पार्ने रेखाहरुले चेतावनी दिईरहदा पनि जीवनको मूल्य र कर्तव्य राम्ररी सुझेन । खल्लीबल्लीमा अरब चलेकै छ…
-रन्जीता भट्टराई जहाँ पनि सुन्दरता शव्द जोडिएको हुन्छ त्यहाँ नारीको आभाष हुन्छ । यो भनौ की सुन्दरता शव्द नै स्त्री लिंङ्गी शव्द हो । जहाँ प्रकृतिले नारीलाई चिनाउँछ । प्रकृति भन्नासाथ सवै किसिमको सुन्दरता जोडिएर आउछ । सुन्दरताको परिभाषा सरल तरिकाले दिईन्छ तर बुझ्ने हो भने यसको महत्व विशाल छ…
तितोपाटी- वैदेशिक रोजगारीका लागि सिपपछि मात्रै श्रम स्वीकृति दिने सरकारको नीति कार्यान्वयनमा आउन सकेको छैन। गत असार १५ गतेदेखि विभिन्न २० काममा सिप सिकेको प्रमाणपत्र अनिवार्य रुपमा पेस गरेपछि मात्रै श्रम स्वीकृति दिने सरकारको नीति कार्यान्वयनमा आउन नसकेको हो। वैदेशिक रोजगार विभागले गत असार १० गते एक सूचना जारी गर्दै…
तितोपाटी- वैदेशिक रोजगारीका लागि स्पष्ट नीति नहुँदा सरकारी राजस्वमा भारी घाटा परिरहेको आकलन गर्न सकिन्छ । नेपालमा बर्सेनि बेरोजगारको संख्या बढ्दै गएको छ । बेरोजगारीहरूको त कारखाना पनि प्रतिस्पर्धात्मक रूपमा सञ्चालनमा रहेझैं भान भएको छ । वर्षको यति एसईई, प्लस टु दिएर यति प्रतिशत उत्तीर्ण भए भनेर सरकारले नै आँकडा…
गुलाम नवि मन्सुर - ईदुल-अद्हाका विशेषताहरु- मुस्लिमहरुको यो दोस्रो ठूलो ईद र पर्व हो। इस्लामि पात्रो अनुसार जुल-हिज्जा महिनाको दशौं दिनमा पर्छ। यसका धेरै विशेषताहरु छन्, तीमध्ये केही यस प्रकार छन्… हज्जमा नगएका व्यक्तिहरुले यो पर्व पनि रमजान पर्व जस्तै मनाउनु पर्छ, तर जकातुल्-फित्र दिनु पर्दैन, किनभने यो ईदुल्-फित्रसित गाँसिएको छ।…
तितोपाटी-वैदेशिक रोजगार विभागले अनुगमन टोली परिचालन कार्यविधि २०७६ जारी गर्दै अब जुनसुकै वेला पनि म्यानपावर कम्पनीको अनुगमन गर्न सकिने व्यवस्था गरेको छ । सूचनाका आधारमा बिदाका दिनमा समेत एजेन्सीको अनुगमन गर्न सकिने व्यवस्था गरेको हो । विभागले तयार पारेको कार्यविधि गत शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्वीकृत गरेका हुन् ।…
तितोपाटी- सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलका कतारले अहिले धमाधम रंगशालाहरु निर्माण गरिरहेको छ । रंगशालाहरु निर्माणका लागि कतारले वार्षिक २ लाखसम्म विदेशी श्रमिक लैजाने गरेको छ । हाल रंगशालामा कार्यरत विदेशी श्रमिकमध्ये ४० प्रतिशत (लेबर) काम गर्ने कामदार नेपाली रहेका छन् । कतारमा रहेका नेपाली कामदारको अवस्था दयनीय…
तितोपाटी- नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुसालले पार्टीले नेपाली मोडेलको समाजवाद ल्याउनु पर्नेमा जोड दिएका छन्। अहिले नेपालका कम्युनिष्ट चिनियाँ मोडेलको समाजतर्फ ढल्किएको भन्दै नेपाली समाजवाद नेपाली अनुहारकै हुनुपर्नेमा तर्क गरे। ‘चीनमा चिनियाँ अनुहारको समाजवाद हुन्छ। नेपालमा नेपाली चेहेराको समाजवाद किन हुन नहुने नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेद्वारा लिखित संघर्षको…
तितोपाटी- पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा। बाबुराम भट्टराई शनिबार बिहान 'लेक्चर' भूमिकामा थिए। शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुगेर उनले विद्यार्थीलाई लेक्चर दिएका हुन्, भलै उनले यसलाई 'छलफल' भनेर बताएका छन। त्रिवि ग्रामीण विकास केन्द्रीय विभागमा विद्यावारिधिको शोध (पीएचडी थेसिस) गरिरहेका विद्यार्थीलाई 'नेपालको अर्थ राजनीतिको दिशा' शीर्षकमा बाबुरामले छलफल…
तितोपाटी- एएसबिसी स्कुल ब्वाईज बक्सिङ्ग संघ द्वारा कुवेतमा बक्सिङ्ग प्रतियोगिताका लागि नेपाल बाट, बक्सिङ्ग खेलाडी छिरिङ वाङ्दी शेर्पा,प्रशिक्षकमा आठौं सागका स्वर्ण विजेता रामचन्द्र थापा मगर, टिम म्यानेजरका रुपमा नेपाल बक्सिङ संघका सदस्य एवं स्कुल बक्सिङ समितिका संयोजक पुस्कर राज वन्त, गरि तीन सदस्य गत मंगलवारका दिन कुवेत आएका छन। गत…