मानव बेचबिखनको आरोपमा बैतडी प्रहरीले मंगलबार बिहान एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डडेल्धुरा आलिताल गाउँपालिका- ८ सिस्नेका ४५ वर्षीय गणेश विष्ट रहेको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए। उनीसँगै बेचबिखनको आरोप लागेका तीनजना भने फरार छन्। फरार हुनेमा बैतडीको सिगास गाउँपालिका- २ गाँजरीकी २५…
तितोपाटी - पृथ्वी राजमार्गस्थित म्याग्दे गाँउपालिका–४ मनहरीमा मंगलबार बिहान सवारी ठोक्किदा दुई यात्रुको मृत्यु भएको छ भने ८ घाइते भएका छन्। दमौलीबाट पोखरातर्फ जादै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस र विपरित दिशाबाट आउँदै गरको लु १ ख ४१९४ नम्बरको बस एक आपसमा जुद्धा माइक्रोमा सवार दुई यात्रुको मृत्यु भएको…
तितोपाटी - भोजपुरमा एक किशोरी बलात्कारमा परेकी छिन् । यहि असोज २ गते पानी फर्काउन गएकी एक किशोरी बलात्कृत भएकी हुन्। बलात्कारको अभियोगमा प्रहरीले भोजपुर नगरपालिका –१ डाँडावोखिमका २५ वर्षीय मदनकुमार राईलाई पक्राउ गरेको छ। राईले गत असोज दुई गते घरको लागि पिउने पानी फर्काउन गएकी १५ वर्षीय किशोरीलाई वारीमा लगि…
तितोपाटी - नवलपरासीमा एक महिलाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवाले ती महिलाको मुहारमा एसिड छर्केका छन् । त्यतिले पनि नपुगेर उनले महिलालाई छुरा समेत प्रहार गरेका छन् । पूर्वी नवलपरासीको कावासोती नगरपालिका हरबासी टोलका ३६ बर्षीय विमल श्रीपालीले सोही छिमेकी ३० बर्षीया बसन्ती परियारलाई गएराती एसिड छर्कनुका साथै छुरा प्रहार गरेका हुन…
तितोपाटी - प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ…
तितोपाटी - बुटवलमा विद्यालयमा ट्युसन पढ्न गएका १५ वर्षका छात्र तीनदेखि वेपत्ता भएका छन् । तिलोत्तमा नगरपालिका-१ स्थित दुर्गादत्त शंकरनगर माविमा कक्षा १० का पढ्दै गरेका युनिस गिरी शनिबार बिहान ७ बजे ट्युसन पढ्न गएपछि वेपत्ता भएका हुन् । ट्युसन पढेर सकेपछि ९ बजेतिर युनिस विद्यालयबाट घरतर्फ गएका विद्यालयले जनाएको…
तितोपाटी - मुगु जिल्लामा मदिरा सेवन गरी श्रीमतीलार्इ कुटपिट गर्ने श्रीमानका विरूद्ध जिल्ला अदालतमा श्रीमतीले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएपछि श्रीमानले अात्महत्या गरेका छन्। छाँयानाथ रारा नगरपालिका–२ चैना गाँउ बस्ने ३० वर्षीय जालन्दर भन्ने महेन्द्र चौलागाईले आइतवार अारुकाे बाेटमा पासाे लगाइ अात्महत्या गरेका हुन्। आइतवार श्रीमानसँग झगडा गरे पछि श्रीमतीले सम्बन्ध बिच्छेद गर्न भनि जिल्ला अदालतमा…
तितोपाटी - रौतहट चन्द्रनिगाहपुर–६ की १८ वर्षीया सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ। एसिड आक्रमणबाट गम्भीर घाइते भएकी दासको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आइतबार राति ११ः४० बजेतिर मृत्यु भएको उपचारमा संलग्न चिकित्सक सुरेन्द्र बस्नेतले बताए। उपचारको क्रममा किटाणुको संक्रमण बढ्दै गएको र किटाणुको असर अन्य अंगमा पनि बढ्दै गएकाले…
तितोपाटी - समग्र मानव सूचकाङ्कमा मुलुककै उत्कृष्ट १० जिल्लाभित्र पर्ने झापामा एउटा बस्ती नै पिउने पानीका लागि परम्परागत स्रोत इनारमा निर्भर छ भनेर सुन्नेलाई पत्याउन गाह्रो होला । दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–५ को डाँगीटोल पुगेपछि पत्याउनैपर्ने हुन्छ, किनकि त्यहाँका ५० परिवार अझै पनि एउटै इनारको पानीमा निर्भर छन् । स्थानीय गोपालप्रसाद…
तितोपाटी - ७१ लाख ७९ हजार तीन सय भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले कैलालीमा एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गण तत्कालीन सीमा सुरक्षा कार्यालय कैलालीले अबैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको उक्त रकमसहित लम्की चुहा नगरपालिका १ का ३१ वषिर्य कृष्णराज जोशीलाई नियन्त्रणमा लिएको हो । भजनी…
![]()