Sunday 1st February 2026
विविध
Image

प्रेस काउन्सिल नेपालले आचारसंहिता पालना गर्न दिइएको निर्देशन पालना नगर्ने ३ वटा सञ्चारमाध्यमलाई अवज्ञाकारीको कालोसूचीमा राखेको छ । त्यस्ता सञ्चारमाध्यम राज्य तहबाट पाइने कुनै पनि सुविधा पाउनबाट वञ्चित हुनेछन् । कालोसूचीमा पर्ने सञ्चारमाध्यममा एबीपीक्राइमन्यूज डट कम, टिभी अन्नपूर्ण डटकम र सेतोखरी डटकम छन् । यो आर्थिक वर्षमा ७६ वटा उजुरी…

Image

सुनुवार सेवा समाज कुवेतको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भक्तराम सुनुवारको नेतृत्वमा संरक्षक, सल्लाहकार सहित ३७ सदस्यीय कार्य समिति समेत मनोनित गरेको छ । "पहिचान र समानताको लागि प्रतिबद्वता" भन्ने मुल उदेश्यको साथ २०१६ मा स्थापना भएको सुनुवार सेवा समाज कुवेतको आठौं वार्षिकोत्सव तथा दोश्रो अधिवेशन हिजो मिति…

Image

सर्वोच्च अदालतले तमिलनाडु प्रहरीलाई इशा सेन्टरविरुद्धको कारबाही रोक्न आदेश दिएको छ । बिहीबार भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडसहितको तीन सदस्यीय इजलासले ईशा केन्द्रको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चलाई यस्तो आदेश दिएको हो । प्रधानन्यायाधीश चन्द्रचुडले इशा सेन्टरमा हिरासतमा परेका दुई महिलासँग कुरा गरेपछि भने, ‘उनीहरूले त्यहाँ आफ्नो स्वेच्छाले बसेको बताए । यस…

Image

बिहीबारबाट दुर्गापक्ष प्रारम्भ भएको छ। हरेक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिनदेखि दशैंको पक्ष प्रारम्भ भएर शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म मनाउने प्रमुख पर्व हो दशैं। घटस्थापनाको शुभसाइत बिहीबार बिहान ९ बजेर १६ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जानकारी गराएको छ। नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु मुलुक हो।…

Image

-पुष्कर अथक रेग्मी "सरिता मिस, हाकिम साहेबले कोठामा बोलाउनु भाछ ।" "हेमन्त सर, हाकिम साहेबकोमा जानुहोस् रे "माँया म्याडम, हाकिम साहेबले पठाईदे भन्नु भाछ ।" प्रत्येक कर्मचारीको फांट फार्टमा पुगेर पिएन दाइले हाकिमको अर्डर कर्मचारीलाई सुनाईदिए । "मेरो काम देखि सन्तोष नमानेर होला, हाकिम साहेवले बोलाएको। नयाँ छु, काम सिक्दै…

Image

हजारौं वर्ष पहिले हिमालयमा एउटा नदीले एउटा सानो नदी खायो र सगरमाथाको उचाइमा अप्रत्याशित वृद्धि गरेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्। माउन्ट एभरेस्ट, वा चोमोलुङमा (तिब्बती भाषामा "विश्वको देवी"), पृथ्वीको सबैभन्दा अग्लो हिमालहरू मध्ये एक हो, जुन समुद्र सतहबाट २९,०३१.६९ फिट (८,८४८.८६ मिटर) उचाइमा छ। सगरमाथाको उत्पत्ति कथा लगभग 40 मिलियन…

Image

गुलामनबी मंसूर- परदेशको यात्रामा हुनु भनेको एउटा ठूलो संघर्ष हो, विशेष गरी जब कोही आफ्नो देशबाट लखेटिएको हुन्छ। यस्तो अनुभव केवल शारीरिक रूपले टाढा हुनु मात्र होइन, तर मानसिक र भावनात्मक रूपमा गहिरो असर पार्ने हुन्छ। आफ्नो देश छोड्नुपर्ने अवस्था सधैं सहज हुँदैन, र परदेशमा जीवन बिताउनु भनेको आफ्नो पहिचान,…

Image

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25 सेप्टेम्बर देखि 8 अक्टोबर सम्म खरिदकर्ताहरूले विश्वभर पाक यात्रा सुरु गर्न सक्छन्, अन्तर्राष्ट्रिय स्वादहरूको विविध दायरा अन्वेषण गर्नका साथै अविश्वसनीय प्रतिस्पर्धी मूल्यहरूमा विश्वव्यापी खाद्य उत्पादनहरूको लागि किनमेल गर्न सक्छन्। 25…

Image

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार दिउँसो भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । प्रसाईंविरुद्ध ब्युरोमा एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिएपछि प्रसाईंलाइ पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतले गत बुधबार विद्युतीय कारोबार ऐनको व्यवस्थाबमोजिम पक्राउ पुर्जी जारी…

Image

नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११:३६ का लागि उत्तम रहेको जनाएको छ। त्यस दिन बिहान ८:३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए। विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उनले बताए। यस वर्षको नवरात्र अर्थात् दसैँ यही…