"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना = १० झर ** १ वर्गीय समाजमा वर्गीय माया हुन्छ वर्गीय घृणा तथा वर्गीय छाया हुन्छ !! २ सबैको प्रिय हुन कहिल्यै सकिदैन सबैको मुटु छुन कहिल्यै सकिँदैन !! ३ बाख्रा बाघ एउटै हुनै सक्दैन जेठ माघ एउटै हुनै सक्दैन !! ४ वर्ग समन्वय…
"पञ्च तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" १, भेटिदैन मान्छेकै, तक्दिर कहाँ छन् साच्चै भगवानको, मन्दिर कहाँ छन् स्वतन्त्रताको आभाष, हरायो साथी वारपार गरायौ,'लकिर' कहाँ छन् बन्धनमा छौं सधैं,जन्जिर कहाँ छन्!! २, नमिठै भए'नि, बात मिठा अँधेरै भए'नि, रात मिठा खै केछ उनमा, थाहा छैन सहेरै भए'नि, घात मिठा…
गजल ### जीवनभर ऐना पुछिरहें, दाग मुखमा रहेछ । निश्चिन्त रही भरोसा गर्नुपर्ने मयूखमा रहेछ। च्यातिन्छ स्वाभिमान पारदर्शी आवरणको होडमा पाइने त मान मर्यादा आफ्नै देशको बुखमा रहेछ। संरक्षण बिना जथाभाबी काटी कमाएको नतिजा बल्ल बुझें जीवनरक्षाको तागत रुखमा रहेछ। बचाउनुपर्छ सांस्कृतिक वाद्यवादन सबै हाम्रो राष्ट्रको ऐतिहासिक पहिचान लगुखमा रहेछ।…
छन्द: भुजङ्गप्रयात मिठो दूध धारा चुसाएर पाल्यौ । सही भोक निन्द्रा खुवाएर पाल्यौ ।। गुणी ज्ञान नामी कही पाठ नाना कहानी अनौठो सुनाएर पाल्यौ । झिनो आशमा स्वप्न देखी यसैले त संसार सारा घुमाएर पाल्यौ । र ठूलो म मान्छे बनाउँछु भन्दै शिरै माथि राखी उठाएर पाल्यौ । दिएँ दुःख…
तीतोपाटी डटकम-युरो २०२० मा जर्मनीले पहिलो जित हात पारेको छ।शनिबार राति सकिएको खेलमा जर्मनीले साविक विजेता पोर्चुगललाई ४-२ गोलले पराजित गरेको हो।यसअघि पहिलो खेलमा जर्मनीलाई फ्रान्सले हराएको थियो। पोर्चुगलले भने हंगेरीमाथि जित निकालेको थियो। शनिबार क्रिस्टियानो रोनाल्डोले खेलको १५ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। काउन्टर आक्रमणमा जोटाले दिएको पासमा…
तीतोपाटी डटकम-नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोनाभाइसको संक्रमणबाट निधन भएको छ।सुर्खेतमा कोरोना संक्रमण भएका बिष्टलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो। मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान पाँच बजेतिर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। लामो समय कांग्रेस सुर्खेतका सभापति रहेका बिष्ट २०७०…
तीतोपाटी डटकम-६ असार, काठमाडौं । तातोपानी नाकाबाट सिन्धुपाल्चोक आउने सडक अवरुद्ध भएको छ।मितेरी पुलभन्दा अगाडि रहेको लिपिङ नदीको पुलमुनि नदीले कटान गरेपछि जोखिमका कारण सवारीसाधन रोकिएका हुन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जोखिमका कारण पुलबाट यातायात सञ्चालन गर्न नदिइएको अनलाइनखबरलाई बताए। यसबाट अत्यावश्यक सामग्री ल्याउन समस्या भएको छ…
तीतोपाटी डटकम-समाचारदाता,विश्व"बा" दिवसको अवसर पारेर अनेसासले शनिवार 'कवितामा - बा' कार्यक्रमको आयोजना गरेको छ । अनेसास अनलाइन संवादको ५७ औँ श्रृङ्खलालाई यो स्वरुपमा प्रस्तुत गरिएको हो । कार्यक्रममा विश्वभरका चारदर्जन सर्जकले सिर्जना वाचन गरेका छन्। अनेसास बोर्ड परिषद सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा मोहन सिटौला, कोमल भट्ट,…
आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-मिठो र स्वादिष्ट चिज खाने सबैको इच्छा हुन्छ, त्यो पनि आफ्नै घरमा । त्यसमा पनि परिवार र आफन्तको साथको त झन् छुट्टै मज्जा।हामीले जति नै विदेशी परिकार खाए तापनि जिब्रोमा झुण्डिने भनेको आफ्नै मौलिक खाना हुने रहेछ । अझ पछिल्लो समय त विदेशीले पनि नेपाली रैथाने खानालाई…
जिएनएन-दोहा,नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले कोभिडका कारण जागिर गुमाएका, श्रम सम्झौता सकिएका र घर फर्कनै पर्ने अवस्थाका श्रमिकहरुलाई जति सक्दो चांडो घर फर्कने स्थिति बनाउन सरकारसंग माग गरेकी छिन्। उनले महँगो चार्टर्ड उडान बन्द गरेर नियमित अन्तर्राष्ट्रिय उडान सेवा जति सक्दो चांडो शुरु गर्न पनि माग गरिन्। 'कोभिड…
![]()