Tuesday 20th January 2026
Ads
Image

अमेरिकी सरकारले नेपाललाई दिँदै आएको अमेरिकाको अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई निरन्तरता दिने भएको छ। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि युएसएआइडी लगायतका अन्य अमेरिकी सहयोग परियोजना रोकिँदा एमसिसीले निरन्तरता पाउने वा नपाउने भन्ने अन्योल थियो। एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई समीक्षा अवधिमा पनि निरन्तर अगाडि बढाउन स्वीकृति…

Image

एजेन्सी -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वलाई लिएर ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गरेपछि मध्यपूर्वमा थप लडाकु विमान र बी–५२ बमवर्षक विमान तैनाथ गर्ने निर्णय गरेका छन्। ट्रम्पले इरानको फोर्डो परमाणु केन्द्रमा बंकर–बस्टर बम प्रयोग गर्ने योजना बनाइरहेको र इजरायली विमानहरूलाई तेल आपूर्ति गर्न ट्यांकर विमान प्रयोग गर्न सकिने…

Image

तानसेन नगरपालिका–५ स्थित छापथोकको गुर्जुडाँडामा सार्वजनिक स्थलमा महिनौँदेखि च्यातिएको अवस्थामा फरफराइरहेको थियो नेपाली राष्ट्रिय झण्डा। देशको अस्मिता, पहिचान र स्वाभिमानको प्रतीक मानिने उक्त झण्डा सरकारी बेवास्ता र जनप्रतिनिधिको नजरअन्दाजीका कारण यथावत् रहँदा, सामाजिक सञ्जालमा आलोचना हुँदै आए पनि त्यसमा कुनै सुधार देखिएको थिएन। तर यस्तै मौनताको बीच, राष्ट्रप्रेमको सशक्त उदाहरण…

Image

बीबीसि- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजाल ‘ट्रुथ सोसल’मार्फत तुरुन्त तेहरान खाली गर्न भनेका छन् । उनले पोष्टमा लेखेका छन्, ‘सबैले तुरुन्त तेहरान खाली गर्नू’ । यसअघि आज नै इजरायली अधिकारीहरूले तेहरानको उत्तर–पूर्वी भागका बासिन्दाहरूलाई सैनिक केन्द्रहरूमा आक्रमण गर्ने योजना भएको दाबी गर्दै क्षेत्र खाली गर्न आग्रह गरेका थिए ।…

Image

इरानको सबैभन्दा ठूलो आणविक केन्द्रमा हमला गरेको छ। इसराइलले इरानको इस्फाहान प्रान्तको नातान्जमा रहेको युरेनियमा संवर्द्धन केन्द्रमा हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रोयटर्सका अनुसार इसराइली हमलमा केन्द्रको संरचनामा क्षति पुगेको र केही प्रयोगशाला र विद्युत प्रणाली प्रभावित भएको छन्। नतान्ज युरेनियम समृद्धिकरण केन्द्र हो। यूरेनियम ग्यासलाई उच्च स्तरसम्म…

Image

“अनेकतामा एकता संखुवासभा जिल्लाको चौतर्फी विकाशमा हाम्रो सहभागीता” भन्ने मुल नारा बोकेर २६ अप्रिल २०२४ मा स्थापना भएको संस्था संखुवासभा समाज कुवेतले आफनो प्रथम वार्षिक उत्सव अगष्ट १५ तारिख २०२५ शुक्र्बारको दिन मनाउने भएको छ। संखुवासभा जिल्ला घर भई कुवेतलाई कर्मथलो बनाएर विभिन्न पेशा तथा व्यवसायमा आबद्ध सखुवासभालीहरुको एकता, दु:ख,…

Image

एजेन्सी-अमेरिकी युद्धपोतवाहक युएसएस निमित्जले भियतनाममा रोकिने योजना रद्द गर्दै सोमबार दक्षिणपूर्वी एसियाबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको छ। इजरायल र इरानबीच युद्ध भइरहेका बेला अमेरिकी उपस्थिति बढाउन युएसएस निमित्ज मध्यपूर्वतर्फ जान लागेको हो । मरिन ट्राफिकका अनुसार स्थानीय समयानुसार १३ः४५ बजे उक्त विमान मलाक्का स्ट्रेट हुँदै हिन्द महासागरतर्फ गइरहेको थियो । भियतनामी…

Image

परराष्ट्रमन्त्री डा. आरजुराणा देउवाले इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्दै उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित मुलुकका नेपाली राजदूतलाई निर्देशन दिएका छन्। मन्त्री डा. राणाले इजरायलको तेल अभिभ र कतारको दोहास्थित नेपाली राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी नेपालीको…

Image

“हाम्रो संस्कृति, हाम्रो पहिचान; हाम्रो लिपि–भाषा, हाम्रो शान” भन्ने मूल नारासहित कुवेतमा ‘वाणी र व्यवस्थापन तथा वक्तृत्वकला एवं कार्यक्रम सञ्चालन तालिम’ भव्य रूपमा सम्पन्न भएको छ। नेपाली समुदायको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त तालिममा करिब ६० जना नेपालीहरूको सक्रिय सहभागिता रहेको थियो। किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा…

Image

इरान र इजरायले शनिबार रातिपनि एक अर्का विरुद्ध क्षेप्यास्त्र र ड्रोन वर्षा जारी राखेका छन् । यसअघि इजरायलले शुक्रबार बिहानै देखि सुरु गरेको सैन्य अपरेसनले दुई मुलुकबीच युद्ध चर्किएको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् । दुई मुलुक बिच जारी युद्धमापरी अहिलेसम्म ८० जना इरानी नागरिकको मृत्यु भएको छ जसमा २०…