Saturday 17th October 2026
Ads
Image

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको त्यो आभास। शशि उदायो गगनमा, तारागण मुस्काए, तिम्रो मुखको ज्योत्स्नाले रातहरू झलमलाए। ताराले सोधे शशिलाई—“तिमी कि ऊ नै हौ?” मेघको घुम्टोभित्र फेरि लुक्दै हाँसेझैँ हौ। चेत हरायो एकैछिन तिम्रो स्मृतिको…

Image

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार अल-माशिक राष्ट्रपति भवनमा पाँचवटा ब्यालिस्टिक मिसाइल प्रहार गरिएको थियो। आक्रमणका बेला प्रधानमन्त्री शाया जिन्दानी र अन्य मन्त्रीहरू भने सुरक्षित रहेका छन्। हुथी समूहले अदेनमा रहेको साउदी…

Image

पाकिस्तानको पेशावरमा बिहीबार एक विद्यालयको छाना खस्दा ३२ बालबालिका र एक शिक्षिकासहित ३३ जनाको मृत्यु भएको छ। करिब ५० बालबालिका घाइते भएका छन्। रातभर परेको भारी वर्षाका कारण अल खैर पब्लिक स्कुलको दुईतले भवनको छाना कमजोर भएर खसेको बताइएको छ। मृत्यु भएका बालबालिका ६ देखि १४ वर्ष उमेरका थिए। उद्धारकर्मी…

Image

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न युक्रेनलाई कठिन बनाएको छ। पछिल्लो रुसी आक्रमणमा मिसाइल अभावका कारण धेरै ब्यालिस्टिक मिसाइल रोक्न नसकिएको बताइएको छ। रुसले किभ र खार्किभका ऊर्जा संरचनामा आक्रमण गरेको थियो। किभमा चार जनाको मृत्यु…

Image

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको जनाएको छ। युक्रेनी अधिकारीहरूका अनुसार यो प्रतिबन्धका कारण निश्चित गतिभन्दा छिटो चल्ने हतियारहरूले नेटवर्कसँगको सम्पर्क गुमाएका थिए। स्पेसएक्सका मालिक इलोन मस्कले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै स्टारशिल्ड नामक सैन्य प्रयोजनको…

Image

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ अल बम्स) प्रयोग गर्ने सम्भावित योजना तयार गरेको छ। MOAB अमेरिकाको सबैभन्दा ठूलो गैर-आणविक बम हो। यसलाई प्रयोग गर्ने विषयमा अमेरिकी प्रशासन र सैन्य अधिकारीहरूबीच छलफल भइरहेको बताइएको छ। तर…

Image

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो । फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले दुबई–पोखरा–दुबई उडान…

Image

यमनको इरान समर्थित हुथी समूहले साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोका संरचना र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेको छ। साउदी नेतृत्वको गठबन्धनले भने रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्र अवरोध गरी नष्ट गरिएको जनाएको छ। बुधबार साउदी राजधानी रियादमा शक्तिशाली विस्फोटका आवाज सुनिएको…

Image

स्ट्रेट अफ हर्मुज हुँदै यात्रा गरिरहेको सिंगापुरको झण्डावाहक कन्टेनर जहाज GFS Pride क्षतिग्रस्त भएपछि डुबेको छ। जहाजमा रहेका सबै २१ जना चालकदललाई सुरक्षित रूपमा बाहिर निकालिएको र घटनामा कोही घाइते नभएको सिंगापुरको मेरिटाइम एन्ड पोर्ट अथोरिटीले जनाएको छ। सिंगापुरका अधिकारीहरूका अनुसार मंगलबार अज्ञात प्रहारबाट जहाजमा क्षति पुग्नुका साथै आगलागी भएको…

Image

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले महासभामा खसेको १८० मतमध्ये १७३ मत प्राप्त गर्दै यो सफलता हासिल गरेको हो। एसिया–प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशहरूमध्ये नेपालले सबैभन्दा बढी मत प्राप्त गरेको छ। नेपाल सन् २०२७-२०२९ का लागि…