उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मंगलबार अम्बेडकर नगरमा आयोजित एक र्यालीमा सम्बोधन गर्दै भनेका छन , पाकिस्तान अधिनस्थ कश्मीरभित्र हामी पनि भारतमा सामेल हुन चाहन्छौं भन्ने माग छ। उनको यो बयानले पाक अझ चिढिएको छ । उनले भने, “अगस्ट ५, २०१९ मा कश्मीरमा धारा ३७० लाई इतिहासको डस्टबिनमा फालेर खारेज…
पनडुब्बीमा सवार पाँच जना यात्रुमा पाकिस्तानी मूलका अर्बपति व्यापारी प्रिन्स दाउद र उनका छोरा सुलेमान दाउद, बेलायती अर्बपति व्यापारी हमिस हार्डिङ, फ्रान्सेली अन्वेषक पल हेनरी नार्गेलेट र साहसिक यात्राको व्यवस्थापन गर्ने कम्पनीका प्रमुख कार्यकारी स्टकटन रश रहेका छन् । यात्रा सुरु गर्नुअघि हर्मिश हार्डिङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘टाइटानिकको भग्नावशेषमा…
आज जिम्बाबेमा भईरहेको नेपाल भर्सेस अमेरिका बीचको क्रिकेट को पहिलो पारीमा नेपालले अमेरिका का व्याटरलाई निक्कै ठुलो दवावमा राखेका छन । शरुवाती चरणबाट नै वीकेट लिएका कारण उनीहरु दवाव मा परेका हुन । पहिलो पारीको खेल सिद्धिदा नेपाल सामु अमेरिकाले ९ वीकेट गुमाएर ५९ ओभर खेल्दै २०७ रन जोडदा नेपालले…
रातो ग्रहमा रहेको क्षेत्र अझै पनि ज्वालामुखी रूपमा सक्रिय हुन सक्छ, जमिनको बरफ पग्लिरहेको छ र जीवनको लागि अनुकूल परिस्थितिहरू सिर्जना गर्न सक्छ, खगोलविद्हरू भन्छन्। सौर्यमण्डलको कुनै पनि ग्रहमा सबैभन्दा अग्लो पहाड ओलम्पस मोन्स हो, मंगल ग्रहमा रहेको विशाल विलुप्त ज्वालामुखी जुन करिब १४ माइल (वा २१.९ किलोमिटर) अग्लो छ।…
तोयानाथ दाहाल, उपेक्षित, प्रचण्ड अर्थात स्खलित हुदै गएको माओवादी को अन्तिम गन्तव्य समाजबादी मोर्चा को रुपमा देखा परेको छ । उनको यस मोर्चाको घोषणा सभामा भएको भाईरल फोटोमा ६ वटा टाउका र १२ वटा हात माथि उठेका छन । यो एउटा त्यस्तो सर्मपणको संकेत हो जहाँ एक ले अर्काको भरोसालाई…
आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध प्रदर्शन गर्न काठमाडौं जिल्ला अदालत पुगेका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं जिल्ला अदालतमा धर्ना दिन पुगेका चलाउनेसहितलाई प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं जिल्ला अदालत पुगेका चलाउनेले मुद्दा फिर्ता लिन नहुने र आफूलाई न्याय चाहिने बताए। चलाउनेमाथि आक्रमण गरेको आरोपमा…
तोयानाथ दाहाल, उपेक्षित, संसार भरी जहाँ जहाँ नेपाली छन त्यहाँ त्यहाँ एनआरएन को संगठन पुग्ने क्रममा छ तर यसै बीच दुई बर्ष पहिले एनआरएन मा विभाजन आयो । जसले गर्दा प्रवासमा रहेका नेपालीहरु एनआरएनको आर्कषण बाट टाढिन थाले । आज भोली दुवै एनआरएन नेतृत्वले त्यो कुरालाई बुझे वा आपसमा बाझिएको…
कुवेत ग्लोबल फाइनान्सले भर्खरै सार्वजनिक गरेको विश्वका सबैभन्दा सुरक्षित देशहरूको सूचीमा कुवेत १८औँ स्थानमा छ भने नेपाल ७५ औ स्थानमा देखाईएको छ । वरियतामा आइसल्याण्ड, संयुक्त अरब इमिरेट्स र कतार शीर्ष स्थानमा छन् । बहराइन १२, साउदी अरेबिया १९ र ओमान २५ औ शीर्ष स्थानमा छ । जबकि सूची अनुसार…
विश्व कप छनौटका लागि जिम्बाबे मा भईरहेको क्रिकेटको पहिलो दिन आयोजक राष्ट्र जिम्बाबे र नेपाल विच खेल भईरहेको छ । खेलको पहिलो पारी सकिदा नेपाल ले जिम्बाबे लाई २९१रनको लक्ष्य दिएको छ । नेपालका ओपनिंग व्याटसमेन ले राम्रो साझेदारी निभाए पछि नेपालले उक्त लक्ष्य दिन सफल भएको हो । नेपालका…
कुवेत सिटी: मानव बेचबिखन विरुद्ध लड्ने सन्दर्भमा कुवेत लगातार दोस्रो वर्ष अमेरिकी विदेश विभागको ओरेन्ज लिस्ट (लेभल २ वाच लिस्ट) मा रहेको छ । विभागको प्रतिवेदनले कुवेत सरकारले उल्लेखनीय प्रयास गरे पनि मानव बेचबिखन उन्मूलनका लागि न्यूनतम मापदण्ड पूरा गर्न नसकेको देखाएको छ। प्रतिवेदनले ओसारपसारको पहिचान र रोकथामका लागि राष्ट्रिय…
![]()