तोयानाथ उपेक्षित, दाहाल, / अब पक्कै पाप को घडा भरिएकै हो , यो फूटन शुरु भईसक्यो । हरेक कुराको एउटा सिमा र समय हुन्छ । त्यो सिमा र समय नाघिसके पछि त्यहाँ केही न केही विस्पोट भएर छाड्छ । राप्रपा ले सिट संख्या बढाउनु र नयाँ दलको रुपमा रास्वपा उदाउनु…
अत्याधिक जनदवाव पछि बालकृष्ण खाड पनि सोधपुछका क्रममा तानिएका छन । कुनै पनि भिआईपी भनिएकाहरुको हकमा राज्यले सुन्य शहनशिलताको आधारमा कारबाहि अगाडी बढाउन पर्दछ भन्ने आम माग अनुसार कारबाहि अघि बढोस भन्ने भावनामा गृहमन्त्री नारायणकाजी ले खेलबाड गर्न हुन्न । अब पालो मन्जु खाड र राष्ट्रिय भाउजु को हुन पर्नेछ…
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान विपक्षी नेता र उनकी पत्नी बुशरा बीबीको नेतृत्वमा रहेको अल-कादिर युनिभर्सिटी ट्रस्टमा भ्रष्टाचार गरेको आरोपमा राजधानी इस्लामावादमा छुट्टै मुद्दामा अदालतमा उपस्थित हुँदा पक्राउ परेका छन् । आन्तरिक मन्त्री राणा सनाउल्लाह खानले मुख्य विपक्षी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीका नेता खानलाई भ्रष्टाचार विरोधी निकायले पछ्याइएको मुद्दामा पक्राउ…
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष इमरान खानले पाकिस्तानी सेनाको मिडिया शाखा आईएसपीआरमा जवाफी प्रहार गरेका छन् । इमरान खानले भ्रष्टाचारीविरुद्ध कारबाही गर्दा संस्था बलियो हुने बताएका छन् । उनले सेनाका वरिष्ठ अधिकारी जनरल फैसल नसीरमाथिको आरोप फेरि दोहोर्याए र भने कि जब पनि अनुसन्धान हुनेछ, म प्रमाणित गर्नेछु कि मलाई…
तोयानाथ दाहाल, उपेक्षित, संसदमा कोही शिष्ट र कोहि विशिष्ट छैनन । एक प्रकार ले भन्ने हो भने हाम्रो संसद नांगै छ । अमरेश नांगो भएका होईनन उनले संसदको स्वरुप चाहे त्यो रुपमा होस वा सार मा नांगो छ भन्ने संकेत गरेका हुन । देशमा थिती भन्दा धेरै बेथिती छ ।…
अन्वेषकहरूले अहिले फेला पारेको Exoplanet KOI-3010.01 लाई 84% को सम्भाव्यता हिलेसम्मकै उच्च बस्न योग्य मानिन्छ, किनभने यसमा पृथ्वीमा पाइने लक्षणहरू जस्तै छन्। रातो बौना KOI-3010 लिरा नक्षत्रमा अवस्थित छ र हामीबाट 1213 प्रकाश-वर्ष टाढा छ। यो 13.9 बिलियन वर्षको सम्भावित उमेर भएको एक पुरातन तारा हो। KOI-3010.01 (वा KOI-3010 b)…
अमेरिका अपराधिक मानिसहरुको बस्ती हो भन्दा फरक नपर्ला । बर्षौ देखि त्यहाँ बन्दुक आतंक चलिरहेको छ तर त्यसको उन्मुलन कहिले भएन । निजी हतियार राख्ने त्यहाँको कानूनी व्यवस्था नै यस्ता घट्नाको प्रमुख कारण रहेको बताईन्छ । एक बन्दुकधारीले टेक्सासको डलासको उत्तरमा रहेको एउटा मलमा किनमेल गरिरहेका आठ जनाको गोली हानी…
कुवेत शहर, नयाँ उत्परिवर्ती “आर्कटुरस” (XBB.1.16) को डरलाग्दो फैलावटपछि कोभिड-१९ भाइरस र यसको स्वास्थ्यमा पर्ने खतराका साथै केही रोकथामका उपायहरू लागु गर्ने सम्भावनाबारे नयाँ छलफल शुरु भएको छ । अल-राई दैनिक रिपोर्ट अनुसार भारत जस्ता केही देशहरूले आफ्ना नागरिकहरूलाई फेरि मास्क लगाउन बाध्य पार्ने निर्णय गरेको छ, नयाँ संस्करणको बारेमा…
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाइ दिएको समर्थन फिर्ता लिने निर्णय लिएको छ । आज उसले एक पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी दिएको हो । अस्थिरता होस भन्ने मनशाय नभएर नै तुरुन्तै सरकारलाई दिएको समर्थन फिर्ता नगरेको तर अहिले आएर सरकारको गतिविधी देखेर समर्थन गरिरहनुको औचित्य नरहेको बताएको छ । सभापति…
तोयानाथ दाहाल, उपेक्षित, बुद्ध जयन्तिको सन्र्दभमा प्रस्तुत कथा आज बुद्ध पूर्णिमा मनाई रहेका छौ । अहिंसा, करुण को रुपमा वैशाख पूर्णिमा को दिन बुद्ध जयन्ती मनाईन्छ । आज कै दिन भगवान बुद्ध का जन्म पनि भएको थियो। त्यसैले आजको दिन लाई बुद्ध पूर्णिमा पनि भनिन्छ। भगवान गौतम बुद्धले करुणा र…