Wednesday 15th January 2025
तोयानाथ उपेक्षितको लेखहरु
Image

कोभिड १९ महामारीपछि अधिकारीहरूले पर्यटकहरूलाई हिन्दु अनुष्ठानका लागि ज्वालामुखिको साइटमा जान पहिलो पटक अनुमति दिए । हजारौं हिन्दू उपासकहरूले इन्डोनेसियामा शताब्दी पुरानो धार्मिक समारोहमा पशुधन, खाना , अन्य भेटीहरू ज्वालामुखिका कारण पुतपुताई रहेको धुवाले भरिएको खाडलमा फयाकेर पुजा गरे । सोमबार ब्रोमो हिमालको बेसिन वरिपरिको घेरामा कष्टपूर्ण यात्रा गरेर भक्तहरूले…

Image

कुवेत शहर, सुरक्षा उपायलाई तिव्रता दिने र लागुऔषध सम्बन्धी अपराध नियन्त्रण गर्ने प्रतिबद्धता अनुसार लागुऔषध विरोधी टोलीको प्रयासले उल्लेख्य प्रगति हासिल गरेको छ । चार जना सम्मिलित गिरोहलाई पक्राउ गरी उनीहरुको साथबाट करिब ६ किलोग्राम मेथ र हेरोइन अवैध लागूऔषध बरामद गरेको छ । महामहिम प्रथम उपप्रधानमन्त्री, आन्तरिक मन्त्री र…

Image

आफ्ना दिबंगत छोरा र छोरीको संझनामा एक ८५ बर्षिय बृद्धा महिलाले १ हजार माईलको साईकल यात्रा पुरा गरिन । उनको यो उमेरको साईकल यात्रा रेर्कडका लागि मात्र थिएन । स्कटल्याण्ड मा उनको यो साहासिक साईकल यात्रासँगै उनले च्यारेटीका लागि ६० हजार पाउण्ड समेत संकलन गरेकी छन । ग्रानी माभ भनेर…

Image

कानुरी मानिसहरूले १३ औं र १५ औं शताब्दीको बीचमा आफूलाई यस क्षेत्रमा स्थापित गरे। उत्तरपूर्वी नाइजरको मरुभूमि पार गर्ने लामो पदयात्राले आगन्तुकहरूलाई चट्टानहरूमा बसेको नुन र माटोको अचम्मको गाँउहरूमा पुरयाउछ । जसमा सहरलाई बालुवाले घेराबन्दी गरेर राखेको छ । यो साहेलको सबैभन्दा अचम्मको र इनामदायी दृश्यहरू मध्ये को एक हो।…

Image

युक्रेनले ‘ठूलो संख्या र शक्तिका साथ रुसले लिएको भूभाग फिर्ता लिन गरेको आक्रमण विफल भएको छ । युक्रेनले रुसले कब्जा गरेको क्षेत्र फिर्ता लिन ठूलो काउन्टर अफेन्सनको तयारी गरिरहेको बेला यो दाबी आएको हो। रुसले आफ्नो सेनाले युक्रेनी क्षेत्र डोनेट्स्कमा २५० युक्रेनी सेनाको हत्या गरेको र भारी मात्रमा ट्याङ्क तथा…

Image

कुवेत शहर, अब्दली भन्सार अधिकारीहरूले हालै इराक जाँदै गरेको सैन्य पोशाक र २५० मेसिन गन का गोलीहरु सहित एक सिरियाली नागरिकलाई पक्राउ गरेको छ, अल राई दैनिक ले लेखेको छ । एक सिरियालीले चलाएको गाडीको खानतलासीका क्रममा ती सामान पाईएको हो । घरका फर्निचर र सामान बोकेको ट्रकमा ती सामानहरु…

Image

तियानमेन क्र्याकडाउन वार्षिकोत्सवमा हङकङमा मनाउने क्रममा त्यहाँको प्रशासन ले व्यापक गिरप्तारी गरेर केहीलाई हिरासत मा लिएको छ । प्रजातन्त्रको माग गर्दै पश्चिमा र अमेरिकाले उक्साएका मानिहरुले ३४ बर्ष अघि चीनको राजधानी बेईजिंग स्थित तियानमेन स्क्वायरमा विरोध प्रर्दशन गर्दा सन १९८९ जुन चारमा सयौ मानिस मारिएका थिए । हङकङ र ताइपेई,…

Image

आर्टिफिसियल ईन्टेलिजेन्स अर्थात एआई ले अमेरिकामा करिब ४,००० मानिसको रोजगारी गुमाएको रिपोर्टले जनाएको छ । च्यालेन्जर, ग्रे र क्रिसमसका अनुसार मे महिनामा आर्टिफिसियल इन्टेलिजेन्स एआई ले हजारौं मानिसहरूलाई आफ्नो जागिरबाट हात धुन बाध्य पार्नेछ । च्यालेन्जर, ग्रे र क्रिसमसले बिहीबारको प्रकाशन अघि बिजनेस इनसाइडरका अनुसार एआईलाई विकल्पको रूपमा सूचीबद्ध गरेको…

Image

कुवेत सरकारले उपल्लो निकायका दुई सुरक्षा अधिकारीहरुलाई गिरप्तार गरेर हिरासत मा लिएको समाचार छ । अल-कबास दैनिकका अनुसार, गृह मन्त्रालयले गत मंगलबार के भएको घटनाको सम्बन्धमा छानविन गर्ने क्रममा ती उच्च अधिकारीहरु दोष पाईएको थियो । घटनाको विस्तृत विवरण सार्वजनिक नगरिए पनि शेख तलाल अल(खालेद, प्रथम उपप्रधानमन्त्री, आन्तरिक मन्त्री र…

Image

भारतको पूर्वी ओडिशा राज्यमा तीनवटा रेल एक आपसमा ठोक्किँदा कम्तिमा २६१ जनाको मृत्यु भएको छ भने एक हजार बढी घाइते भएका छन् । एउटा यात्रु ट्रेन छेउछाउको ट्र्याकमा पटरीबाट खसेको थियो र शुक्रबार आउँदै गरेको ट्रेनले ठक्कर दिएको थियो, नजिकैको स्थिर मालवाहक रेललाई पनि ठक्कर दिन पुग्यो । अझै सयौं…