Monday 16th September 2024
Lomas Bastolaको लेखहरु
Image

काठमाडौँ । ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला अदालतका अनुसार उनीहरूमाथि किर्तेमा मुद्दा दायर भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २८६ जनाविरुद्ध किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएको थियो । तर…

Image

कुवेतको गृह मन्त्रालयले आवासीय कानुन उल्लंघन गर्ने आप्रवासीका लागि प्रयोग नगरिएका दुईवटा विद्यालयलाई हिरासतमा राख्न शिक्षा मन्त्रालयलाई औपचारिक रूपमा अनुरोध गरेको छ। स्रोतहरूले भने कि रेसिडेन्सी उल्लङ्घन गर्नेहरूलाई सहयोग गर्नेहरूले पनि परिणामको रूपमा निर्वासनको सामना गर्नुपर्नेछ। अरब टाइम्समा प्रकाशित समाचार अनुसार जलिब अल सुयोख र खैतानमा अवस्थित छनोट स्कूलहरू छिट्टै…

Image

चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतिका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला…

Image

महिला विश्वकप विजेता खेलाडी जेनी हर्मोसोलाई चुम्बन गरेका स्पेनिस फुटबल फेडेरेसनका अध्यक्ष लुइस रुबियल्सलाई फिफाले शनिबार निलम्बन गरेको छ। ‘रुबियल्सलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेका छौं,’ फिफाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। ४६ वर्षे रुबियल्समाथि लागेको अनुशासनहीनको कारबाहीविरुद्ध छानबिन…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६८ औं श्रृंखला मुक्तक विशेष कव्य गोष्ठीको रुपमा यहि मिति २०८०।५/६ मा सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एवं वरिष्ठ कवि डा. बम बहादुर थापा जितालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै जितालीले मुक्तक भनेको मुक्त हुनि पर्छ ।चार पङ्तिले भन्न…

Image

धरान नगरपालिका भित्र निषेधाज्ञा जारी राखिएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरे पछि आज निषेधाज्ञा सुरु भएको हो । हिजो शुक्रवार जिल्ला प्रशासन कार्यालय, सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आजका लागि निषेधाज्ञा जारी गर्न भन्दै सुचना जारी गरे पछि गए राती देखी…

Image

  कुबेत - तमू समुदायको मौलिक भेषभुषा, भाषा, धर्म, कला, संस्कार, संस्कृति र पराम्परालाई निरन्तरता गर्ने मुख्य उदेश्यका साथ प्रवास कुबेतमा स्थापित तमु प्ये ल्हु संघ शाखा कुवेतले प्रत्येक बर्ष झैं यस बर्ष पनि तमु समुदायको मौलिक महान पर्व तमु फो- ल्हो (बिरालाे वर्ग) लाई बिदाइ गर्दै आगमन (गिद्ध वर्ग)…

Image

बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो । बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ । उनीहरु पशुपतिनाथको…

Image

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्षयानको सफल अवतरण गराएको छ। यससँगै कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने पहिलो देश बनेको छ। चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो। >चन्द्रयान-३ को एउटा मुख्य उद्देश्य बरफको खोजी गर्नु हुनेछ। पानीको स्रोतका रूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग…

Image

मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले कुवेतमाथी ३४ रनको जित हासिल गरेको छ । आज भएको सिरिजको आफ्नो दोस्रो खेलमा कुवेतलाई हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो । कुवेतमाथीको जितसँगै नेपाल फाइनल नजिक पुगेको छ । नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २०…