करिब एक महिनादेखि थुप्रिएको काठमाडौं उपत्यकाको फोहोर उठ्न थालेको छ। यसअघि नियमितरूपमा फोहोर व्यवस्थापन गर्दै आएको नुवाकोटस्थित सिसडोल भरिएर फोहोर राख्ने स्थानको अभाव भएपछि फोहोर उठ्न सकेको थिएन। सिसडोलमा व्यवस्थापन गर्ने स्थानको मात्र होइन बर्खाको कारण बाटो पनि बिग्रिएको र मर्मतको काम भइरहेकाले फोहोरको नियमित व्यवस्थापन गर्न समस्या भएको थियो।…
तितोपाटी - अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका आवासीय चिकित्सकहरुले सोमबारदेखि आकस्मिक तथा आईसीयु बाहेकका सबै सेवा बहिष्कार गरेका छन् । साथै सोमबार नै उनीहरुले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)को डीन कार्यालय अगाडि प्रर्दशन गरेका छन् । आमरण अनसन बसेको २४ दिन हुँदासमेत डा.केसीको माग पूरा…
पुर्व-युवराज्ञी हिमानी शाहले आज पहिलो साउने सोमबारको अवसर पारेर पशुपतिको दर्शन गरेकी छन् । आज बिहान उनि आफ्नो छोरा हृदयन्द्र तथा छोरी पूर्णिकाका साथमा पशुपतिको दर्शनको लागि पुगेकी थिइन्। साथै उनको साथमा उनका केही सहयोगीको समेत उपस्थिति रहेको पहिलो साउने सोमबारको अवसरमा उनी केही सहयोगी, छोरा हृदयन्द्र तथा छोरी पूर्णिकाका…
तितोपाटी - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्तिशाली कम्युनिष्ट पार्टीमा सहभागी हुन पुराना कम्युनिष्ट पार्टीका नेताहरुलाई आहृवान गरेका छन् । विश्वमै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर गुम्न नदिन बाँकी रहेका सबै पुराना कम्युनिष्ट नेताहरुलाई पार्टी एकतामा आउन उनले आग्रह गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल…
भगवान शिवको प्रिय महिनाको रुपमा लिइने साउन, त्यसमा पनि प्रिय दिन सोमबार । देशभरका शिव मन्दिरमा यो साउनको पहिलो सोमबार, आज दर्शनार्थीको घुइँचो छ । पशुपतिनाथसहितका मन्दिरमा दर्शनार्थी लाइनमा बसेका छन् । बसन्तरपुमा पनि पशुपतिनाथको मन्दिर छ, जसलाई सानो पशुपतिनाथ मन्दिरका रुपमा चिनिन्छ । सोमबार बिहानैदेखि बसन्तपुरमा रहेको सानो पशुपतिनाथ…
तितोपाटी - बनेपाको चारदोबाटोमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नमोबुद्घ नगरपालिका-४, खनालथोकका ४८ वर्षीय जीतबहादुर तामाङ छन् । घटनापछि बनेपा बजारमा तनाव उत्पन्न भएको छ । आक्रोशित सर्वसाधारणको जमातले ट्रिपरमाथि आगजनी समेत गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बनेपाका अनुसार काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २…
तितोपाटी - ज्ञानेश्वरकी ७ वर्षीया खुशी श्रेष्ठ अहिले निकै खुशी देखिएकी छिन् । मेडिकलको असरका कारण जन्मँदै देब्रे हात गुमाएकी खुशीले बुधबार थ्रीडी प्रिन्टेड कृत्रिम हात पाइन् । कृत्रिम नै सही, गुमेको हात पाउँदा उनको मुहारमा खुशी प्रष्टै देख्न सकिन्थ्यो । ‘यसले मनोवैज्ञानिकरुपमा पनि छोरीलाई निकै खुशी दिएको त छ’, खुशीका…
तितोपाटी - नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आइतबार दक्षिण कोरियामा नेपाल डे मनाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरिया र नेपाली विद्यार्थी समाज (सोनसिक) को संयुक्त आयोजनामा सोलको केन्द्र मानिने ख्वंङहामुनमा दिवस मनाइएको हो । कार्यक्रममा सयौं नेपाली जम्मा भएर नेपाली कला र संस्कृति प्रदर्शन गरेका थिए ।…
-मन्जु नेपाल भण्डारी-सिन्धुपाल्चोक-सुनकोशी गाऊँपालिका-३ गोविन्द केसी डाक्टर साप, तपाईलाई नेपाली चेलीको नमस्कार ...। तपाईं महान् हुनुहुन्छ डाक्टर साप किनकि तपाई लगातार २४ दिनसम्म केहि नखाई अनसन बसिरहनु भएको छ नेपाली जनताका लागि । मलाई थाहा छ तपाईमा केही स्वार्थ छैन । स्वार्थ छ त केवल आम नेपालीको सुख र सुस्वास्थ्यको…
तितोपाटी - धनुषाको जटही नाकासँग जोडिएको दसगजा क्षेत्रमा भारतीय पक्षले चेक पोस्ट निर्माण थालेको छ । नगराइनस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) ले पटक–पटक अनुरोध गरे पनि अटेरी गरेको छ । बीओपीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक जगदीशप्रसाद थारू नेतृत्वको सुरक्षा टोलीले चेकपोस्टको निर्माण रोक्न आग्रह गर्दा सीमा सुरक्षा बल (एसएसबी) परिचालन गरी…
![]()