Friday 9th October 2026

१६ नोभेम्बरको दिन कुवेतमा हुने भलीवल खेल खराब मौसमका कारण स्थगित


तीतोपाटी- नेपाल भलिवल क्लब कुवेतले भोलि १६ नोभेम्बर शुक्रवार आयोजना गर्ने गरि तयारी गरिएको खुल्ला भलिवल प्रतियोगिता कुवेतको प्रतिकूल मौसम तथा भारी बर्षाका कारण स्थगित गर्दै अर्को शुक्रवार नोभेम्बर २३ मा आयोजना गर्ने जनाएको छ । साथै यसबाट पर्न गएको असुबीधा प्रति क्षेमा याचना गर्दै आयोजकले २३ नोभेम्बरमा सबैलाइ समयमै उपस्थिति भैइदिन अनुरोध गरेको छ ।

भलिवल प्रतियोगितामा जम्मा १४ टिमले सहभागिता जनाउने भएका छन भने खेल तालिका गत शनिवार गोलाप्रथाद्वारा टूगो लगाएको आयोजकले जनाएको छ । त्यसै गरि सम्पूर्ण टिमहरु तथा खेलप्रेमि दर्शकहरुलाई समयमै उपस्थिति भइदीन समेत अनुरोध गरिएको छ । 

BEC एक्सचेंज प्रायोजनमा आयोजना हुने उक्त टूर्नामेण्टमा कुवेतमा रहेका भलिबल कल्व , खेलाडी तथा सम्पूर्ण खेल प्रेमिहरुलाइ आयोजक कल्वले उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ । 

प्रतियोगिता सम्बंधी थप जानकारी : 

दर्ता शुक्ल – १० केडी 

प्रथम पुरस्कार – १०० केडी , मेडल, टफि , प्रणाम पत्र 

दितिय पुरस्कार – ५० केडी ,मेडल, टफि , प्रणाम पत्र

मिति- २३ नोभेम्बर २०१८( शुक्रवार ) 

स्थान – झाड़ी ( महाबुल्ला ) 

समय – ८ बजे बिहान 

संयोजक – राज मल्ल ( 60067572 ) 

BEC प्रतिनिधी – डम्बर गुरूङ( 97269182) 

शम्बु निरौला (90948667) 

सम्पर्क – राज मर्हजन – 65931063,55135902,

हिमाल गाहा मगर – 50017790

रुपेन्द्र पाण्डे – 50632416 

गोकुल जि सि – 97914531


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...