Saturday 10th October 2026

मणिपुरले मनायो ७४ अाैं गणतन्त्र दिवस


डा. हरिमोहन पोखरेल,कोहिमा /भारतको अन्यत्र ठाँउमा मनाए सरह मणिपुरमा पनि ७४ अाैं गणतन्त्र दिवस मनाइएको छ।

गणतन्त्र दिवस विशेष मुख्य समारोह इम्फालको फर्स्ट मणिपुर राईफलको मैदानमा राज्यपाल र मुख्यमन्त्रीले सलामी लिए ।

आफ्नो वक्तव्य प्रस्तुत गर्दै एन बिरेनले भने कि राज्यमा कानीको खेती लगाउने र बिक्री गर्नेहरुलाइ कडा कदम उठाउने छ।

यस अवसरमा सबै वर्गका मानिसहरुको सहभागीता थियो ।
….
कोहिमा नागाल्याण्ड


सम्बन्धित शीर्षकहरु

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

न्यायको सर्वोच्च आसनमा बस्ने व्यक्ति नै जनविश्वासको कठघरामा उभिनुपर्ने अवस्था लोकतन्त्रकै दुर्भाग्य हो। चोलेन्द्रशमशेर जबराको कार्यकाललाई सम्झिँदा उठ्ने प्रश्न यही…

फ्रान्सभर जारी विद्यार्थी आन्दोलनका बीच सरकार दबाबमा परेको छ। विद्यालयमा शिक्षक अभाव, भीडभाडयुक्त कक्षा, जीर्ण शैक्षिक पूर्वाधार तथा शिक्षा क्षेत्रमा…

प्रतिकृयाहरू
...