Saturday 26th July 2025

मणिपुर ओलंपियन पार्कको लोकार्पण


डा हरिमोहन पोखरेल, कोहिमा/मणिपुरमा खिलाडीहरुको लागी अझै प्रोत्साहन दिने उद्देश्यले सरकारले लोकल क्लबको सहयोग लिएर सगैथेलमा मणिपुर ओलंपियन पार्क बनाएर लोकार्पण गरेको छ।

उद्घाटन समारोहमा मुख्य अतिथिको आसनबाट श्री एन विरेनले भने कि मणिपुरको इतिहासमा एउटा ठूलो फड़को मारेको पाइनछ। भारतवर्षकै पावरहाउस मानिने मणिपुरले खेलाको छेत्रमा निकै काम गरेको छ।
उनले अगाड़ी थपे कि स्पोर्टसलाई लिएर स्थानीय क्लबहरुको योगदान पनी कम छैन। सानो जगाबाट ओलंपिक सम्मको सफर गर्ने खिलाड़ी निस्किनु पनी चानचुने कुरा चाई होइन।
उनले अगाड़ी भने कि फेरी पनी हामीले लामो यात्रा तय गर्नु छ।
यस अवसरमा मुख्यमंत्रले नौ जाना खिलाड़ीहरुलाई सम्मान पनी गरे।

कोहिमा नागालैण्ड भारत।।


सम्बन्धित शीर्षकहरु

कुवैत सिटी, जुलाई २४, गैरकानूनी आवास अभ्यासहरूलाई लक्षित गर्दै एउटा साहसिक नयाँ अभियानमा, कुवेती अधिकारीहरूले खैतानमा व्यापक निरीक्षण अभियान सुरु…

म यसरी पनि दौडिएँ प्यारका लागि । जसरी डुंगा दौडिन्छ किनारका लागि । तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ,…

मध्यपूर्वको नम्बर एक खुद्रा विक्रेता लुलु हाइपरमार्केटले अलराई आउटलेटमा जुलाई २३ मा आफ्नो अलराई आउटलेटमा आफ्नो बहुप्रतीक्षित भारतीय आँप महोत्सवको…

प्रतिकृयाहरू
...