Wednesday 31st December 2025

मणिपुरका मुख्यमंत्रीद्वारा कांग्लैपाककी मैरा अवार्ड वितरण


डा। हरिमोहन पोखरेल, कोहिमा/मणिपुरमा गतः ४२ वर्ष देखी प्रकाशित भएर आएको दैनिक सायंकालिन समाचार पत्र कांग्लैपाककी मैराको ४२ वा वर्ष प्रवेश गरेकोमा सम्मान वितरण गरेको समाचार प्राप्त भएको छ।

मुख्यमंत्री सचिवालयबाट प्राप्त समाचार अनुसार उनले भने कि राज्यमा प्रिंट र इलेक्ट्रॉनिक मीडियाले ठुलो भूमिका निभाई रहेको छ। उनले अगाड़ी थपे की यस महान कार्यको जिम्मेवारी स्वरूप यो दैनिकले पनी आज सम्म निर्बाध रुपमा अगाड़ी बढनु चांचुने कुरा चाई होइन। मणिपुरमा Drugs of war को समय लगायत कतिपय कार्यमा मीडियाले दिएको साथ कदापि भूलन सकिन्न। मुख्यमंत्रीले अगाड़ी भनेकी हामीले सत्य र तथ्यात्मक रिर्पोटिंगलाई सदैव सम्मान गर्नु पर्ने हुनछ।

यसै अवसरमा उनले विभिन्न छेत्रमा रिपोर्टिंग गरने पत्रकारहरूलाई कांगलैपाककी मैरा अवार्डले सम्मान गरे।
__
कोहिमा नागालैण्ड भारत।।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...