Sunday 21st December 2025

मणिपुरमा शुरू भयो 5 जी इन्टरनेट सेवा


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यमा पनि इन्टरनेटको 5जी सेवा शुरू भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार एउटा साधारण समारोहमा शुरू गरेको सेवाले राज्यमा कृषि, सुचना तथा शिक्षा लगायत स्मार्ट सिटी र स्मार्ट होमको सेवा समेत प्रदान गरिने कुरा थाहा लागेको छ ।

उद्धाटन सत्रमा बोल्दै मुख्यमन्त्रीले बिरेनले बताए कि राज्यमा चाँडो विकासको दौर शुरू भएको छ ।जसमा मोबाइल टेलिकम सेवाले अझै गुरुत्व दिने छ ।

निजी सेवा प्रदायक एयरटेलले सर्वप्रथम राज्यमा 5 जी इन्टरनेट सेवा शुरू गरेको हो ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...