Sunday 8th March 2026

मुख्यमंत्री बिरेनद्वारा गाई मेलाको उद्घाटन


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले गाई मेला उद्घाटन गरेका छन् ।

उद्धाटन सत्रमा बोल्दै उनले भने कि यस वर्षबाट प्रत्येक छह महिनामा यस्तो प्रकारको गाईको मेला लगाइनेछ ।जसले गौ पालकको सही जानकारी गर्दै उनीहरूलाई सरकारले सक्दो सहयोग दिने छ ।

उनले अगाडि भने कि यति मात्र नभएर प्रत्येक असल र मनदिने गौ पालकहरूलाई पचास हजार देखि एकलाख सम्मको सहयोग पनि दिने छ । गाईको माध्यमबाट हामीले आफूलाई निरोगी र आयको स्रोत धारक पनि बनाउने छ ।
उनले अगाडि भने कि गाईको उचित संरक्षण, संवर्धन एवं शोधको कार्य पनि भविष्यमा हुने छ ।गौ माताको सेवा गर्नेहरू वास्तवमा पुण्यको पनि भागी हुन्छन ।
यसै अवसरमा राज्यका विभिन्न निकायका पदाधिकारी पनि उपस्थित थिए ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

प्रतिकृयाहरू
...