Wednesday 21st January 2026

मणिपुर सरकार र क्लिनिक पार्टनर केंसर अस्पताल बिच वार्ता


डा. हरिमोहन पोखरेल,कोहिमा /मणिपुर सरकार र क्लिनिक पार्टनर कैसर अस्पतालका कर्मचारीहरू संग वार्ता भएको समाचार प्राप्त भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार आगामी भविष्यमा चाँडै केंसरको अस्पताल खोलिने तथा यसको लागि सबै प्रकारको तयारी गरिने कुरा पनि स्पष्ट भएको छ ।
जसले गर्दा मणिपुरमा कैसरका रोगीहरूले चाँडै नै राहत पाउने आशा गर्न सकिन्छ ।

यो कुरा पनि स्पष्ट हुन जान्छ कि सरकारले केंसरको निदानको बाटो खोजेको धेरै भएको थियो ।जसले गर्दा अब सरकारको मनाशय पनि पूरा हुनेछ ।

स्मरण रहोस मणिपुर सरकारको सपना अवश्य पनि पूरा हुन्छ भन्ने आशा राख्न सकिन्छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...