Sunday 11th October 2026

मुख्यमंत्रीले बिहाङको शङाई महोत्सवमा भाग लिए


डा. हरिमोहन पोखरेल – कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले चुडाचांदपुर जिल्लाको बिहाङमा चली रहेको शङाई महोत्सवमा भाग लिएका छन् ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमंत्री बिरेनले आफ्नो कैबिनेटको साथमा भाग लिँदै भने कि राज्यको दोस्रो इम्फालको रूपमा मानिने चुडाचांदपुर हाम्रो मुटु हो ।
उनले अगाडि भने कि सबै समुदाय बीचमा समन्वय बनाउदै खुसियाली मनाउन भाग्यको कुरा हो ।

उनले अगाडि थपे कि जिल्लाको संपूर्ण विकासको लागि सरकारले पहल गरेको छ ।
स्मरण रहोस सरकारले यस पटक शङाई महोत्सव व्यापक रूपमा मनाएको छ ।जो अद्वितीय हो ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

सुडानको ब्लु नाइल (Blue Nile) क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। मानवअधिकार समूह इमर्जेन्सी लयर्स (Emergency…

प्रतिकृयाहरू
...