Thursday 20th August 2026

युवाहरूलाई राष्ट्रिय एकतामा जोड दिन आव्हान


डा. हरिमोहन पोखरेल – कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले युवाहरूलाई राष्ट्रिय स्तरमा एकता कायम राख्नको लागि दिलो ज्यान लगाएर सकारात्मक काम गर्न आवाह्न गरेका छन ।
पॉपुलर युथ क्लब इम्फाल स्वर्णिम जयंती समारोहमा बोल्दै उनले भने ।

मुख्यमन्त्रीले अगाडि थपे कि देशको युवाहरू नै हाम्रो देशको भावी जनता हुन ।जसले समाजको उत्थानमा सक्रिय भूमिका निभाएको हुन्छ । यसै अवसरमा मुख्यमंत्रीले जीम लगायत विभिन्न साम्रगीहरूले सज्जित पार्कको लोकार्पण पनि गरे ।

यसै अवसरमा राज्यका सिविल र पुलिसका अधिकारीहरू पनि बाक्लो उपस्थिति रहेको थियो ।
स्मरण रहोस् मणिपुरमा भाजपा सरकारले केही न केही नौलो काम गरेकै छ ।जुन इतिहास हो ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

रोजिना ढुंगाना - रातको करिब एघार बजेको थियो। सविताको हातमा मोबाइल थियो, तर उसको औँला एउटै स्क्रिनमा अडिएको थियो। उसले…

बंगलादेशका विदेश मामिला सल्लाहकार हुमायूं कबीरले प्रधानमन्त्री तारिक रहमानको आगामी सेप्टेम्बर १२–१३ मा भारतमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन…

इजरायली रक्षा बल (IDF) का प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरले दक्षिणी सिरियाको भ्रमण गर्दै इजरायलको सीमासँगै कुनै पनि शत्रुतापूर्ण शक्तिले…

प्रतिकृयाहरू
...