Monday 29th December 2025

विदेशबाट आएका ६१ नेपाली भक्तपुर क्वारेन्टाइनमा


तितोपाटी- एयर इन्डिया र थाई एयरवेजबाट काठमाडौं आएका ६१ नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्‍याइएको छ ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्धका बाबजुत नेपाल आएका २ एयरका ६१ जनालाई क्वारेन्टाइनमा पठाइएको अध्यागमन विभागले जनाएको छ ।
विभागका अनुसार थाई एयरवेजमा ४९ र एयर इण्डियामा १२ जना नेपाली आएका थिए । एयर इण्डियाको विमान बिहान ९ बजे र थाई एयरवेजको विमान दिउँसो साढे १२ बजे विमानस्थलमा ल्याण्ड भएको थियो ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

प्रतिकृयाहरू
...