Thursday 15th January 2026

शिवमाया कानुनमन्त्री बन्दै, आजै शपथ


निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई कानुनमन्त्री बनाइने भएको छ ।

उनलाई आजै कानुनमन्त्रीको रूपमा शपथ ग्रहण गराउने तयारी गरिएको बताइएकाे छ । संसदका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार, साढे ३ बजे तुम्बाहाम्फेकाे शपथ ग्रहण हुने छ ।
शिवमायाले सभामुखमा दाबी गरे पनि नेकपा सचिवालयले उनलाई नदिएर अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उनी असन्तुष्ट बनेकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...