Saturday 3rd October 2026

पेरूका महिला दर्शकको विश्वकप क्रेज (फोटो फिचर)


तितोपाटी – विश्वकप फिभर विश्वभरी नै लागेको छ । चार बर्षमा एक पटक हुने फुटबलको महासंग्राम यस पटक रसियामा भइरहेको छ । यस्तो बेलामा फ्यानका अनेक हत्कण्डा देखिन्छ ।

आइतबार राती भएको पेरु र डेनमार्कबीचको खेलमा पेरु पराजय भयो । पेरुका खेलाडीलाई अझ उत्तेजित बनाउनका लागि महिला समर्थकले नांगिदिए । पेरुका लागि यो नयाँ कुरा होइन तर विश्वबजारमा भने यसले तहल्का पिटेको छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...