Monday 6th April 2026

प्रवासी नेपाली एकता मञ्च कुवेतको अधिबेशन सेप्टेम्बर २९ हुने


कुवेत – नेकपा (एकीकृत समाजवादी)को बैदेशिक भात्री संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको राष्ट्रिय अधिबेशन सेप्टेम्बर २९ तेस्रो गर्ने निर्णय गरेको अध्यक्ष युवराज गैरेले जानकारी दिए ।
महाधिवेशन सम्पन्न गर्न मञ्चले पार्टीका केन्द्रिय २ नेतालाई बोलाउने तयारी समेत छ।
मञ्चले एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज श्रीप्रसाद साहको प्रमुख आतिथ्य र केन्द्रीय परिषद सदस्य तथा मञ्चका प्रमुख सल्लाहकार मधुकर रिजालको विशेष आतिथ्यमा महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको हो ।
प्रवासी नेपाली एकता मञ्च कुवेतको अधिबेशन हुने मिति समय स्थान यस प्रकार रहेको छ।

मिति = २९ सेप्टेम्बर
समय = बिहान ११ बजे
स्थान = रिदम हल जिलिप


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...