Wednesday 8th April 2026

नेपाललाई अमेरिकाद्धारा २०८ को सामान्य लक्ष्य


आज जिम्बाबेमा भईरहेको नेपाल भर्सेस अमेरिका बीचको क्रिकेट को पहिलो पारीमा नेपालले अमेरिका का व्याटरलाई निक्कै ठुलो दवावमा राखेका छन । शरुवाती चरणबाट नै वीकेट लिएका कारण उनीहरु दवाव मा परेका हुन । पहिलो पारीको खेल सिद्धिदा नेपाल सामु अमेरिकाले ९ वीकेट गुमाएर ५९ ओभर खेल्दै २०७ रन जोडदा नेपालले २०८ रनको सामान्य लक्ष्य पाएको छ ।

खेलमा सातौ नम्बरमा व्याटिंग गर्न आएका अमेरिकन व्याटसम्यान सायन जांगिरको उत्कृष्ट प्रदशनले अमेरिका ले लय समात्यो । उनले ७९ बल खेल्दै एक सय १०० रन जोडे । खेल एक ओभर अगावै सकियो ।

हिजोको खेलमा नेपाल ले २९० रन जोडे पनि समेत घरेलु टिम ले ४५ ओभरमा नै उक्त लक्ष्य भेटटाउदा नेपाल ले पराजय भोगकेको थियो । हिजो नेपाल ले टस हारेर शुरुमा व्याटिंग गरेको थियो भने आजको खेलमा टस जितेर अमेरिकालाई व्याटिंग को निम्तो दिएको हो ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...