Tuesday 20th January 2026

केन्द्रीय गृहमन्त्री अमित शाहको मणिपुर भ्रमण


डा. हरिमोहन पोखरेल, कोहिमा/केंद्रीय गृह मंत्री श्री अमित शाहले गत दिन मणिपुर राज्यको भ्रमण गर्दे विभिन्न परियोजनाहरुको उद्घाटन गरेका छन् ।

मुख्यमंत्री सचिवालयबाट प्राप्त समाचार अनुसार श्री शाहले यस अवसरमा मौरंग स्थित आजाद हिन्द फौजको स्मारकमा शहीदहरुलाई श्रद्धांजली दिए । यसै अवसरमा चूराचांदपूर जिल्लामा सीसीपुर मेडिकल कालेजको उद्घाटन लगायत चांगनगंगाई हैगांगमा पोलो ग्राउंडको समेत उद्घाटन गरे।

आईएनए भवन मोइरंगबाट संबोधन गर्दे श्री अमित शाहले भने कि मणिपुरमा हामीले छ साल अगाड़ी दियेको वचन पुरा गरेको छ। उनले अगाड़ी थपे की राज्यलाई अलगाववाद मुक्त र शान्ति स्थापना गर्दे विकासमुखी बनाऊने हाम्रो लक्ष्य हो।
उनले भने कि राज्यमा धेरै मात्रामा घुसखोरी भयेकोले यसबाट मुक्त गर्ने प्रयास जारी छ। उनले अगाड़ी थपे की राज्यलाई रोजगारमुखी बनावने काम भई रहेको छ।

यस अवसरमा विभिन्न विकासमूलक योजनाहरु पनि सुरु गरिएको कुरा छ।

कोहिमा नागालैण्ड भारत ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...