Saturday 4th April 2026

मणिपुरका मुख्यमंत्रीद्वारा कांग्लैपाककी मैरा अवार्ड वितरण


डा। हरिमोहन पोखरेल, कोहिमा/मणिपुरमा गतः ४२ वर्ष देखी प्रकाशित भएर आएको दैनिक सायंकालिन समाचार पत्र कांग्लैपाककी मैराको ४२ वा वर्ष प्रवेश गरेकोमा सम्मान वितरण गरेको समाचार प्राप्त भएको छ।

मुख्यमंत्री सचिवालयबाट प्राप्त समाचार अनुसार उनले भने कि राज्यमा प्रिंट र इलेक्ट्रॉनिक मीडियाले ठुलो भूमिका निभाई रहेको छ। उनले अगाड़ी थपे की यस महान कार्यको जिम्मेवारी स्वरूप यो दैनिकले पनी आज सम्म निर्बाध रुपमा अगाड़ी बढनु चांचुने कुरा चाई होइन। मणिपुरमा Drugs of war को समय लगायत कतिपय कार्यमा मीडियाले दिएको साथ कदापि भूलन सकिन्न। मुख्यमंत्रीले अगाड़ी भनेकी हामीले सत्य र तथ्यात्मक रिर्पोटिंगलाई सदैव सम्मान गर्नु पर्ने हुनछ।

यसै अवसरमा उनले विभिन्न छेत्रमा रिपोर्टिंग गरने पत्रकारहरूलाई कांगलैपाककी मैरा अवार्डले सम्मान गरे।
__
कोहिमा नागालैण्ड भारत।।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...