Wednesday 21st January 2026

मुख्यमंत्री बिरेनद्वारा गाई मेलाको उद्घाटन


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले गाई मेला उद्घाटन गरेका छन् ।

उद्धाटन सत्रमा बोल्दै उनले भने कि यस वर्षबाट प्रत्येक छह महिनामा यस्तो प्रकारको गाईको मेला लगाइनेछ ।जसले गौ पालकको सही जानकारी गर्दै उनीहरूलाई सरकारले सक्दो सहयोग दिने छ ।

उनले अगाडि भने कि यति मात्र नभएर प्रत्येक असल र मनदिने गौ पालकहरूलाई पचास हजार देखि एकलाख सम्मको सहयोग पनि दिने छ । गाईको माध्यमबाट हामीले आफूलाई निरोगी र आयको स्रोत धारक पनि बनाउने छ ।
उनले अगाडि भने कि गाईको उचित संरक्षण, संवर्धन एवं शोधको कार्य पनि भविष्यमा हुने छ ।गौ माताको सेवा गर्नेहरू वास्तवमा पुण्यको पनि भागी हुन्छन ।
यसै अवसरमा राज्यका विभिन्न निकायका पदाधिकारी पनि उपस्थित थिए ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...