Wednesday 21st January 2026

मडिपुरका मुख्यमन्त्रीको यशियाली विकास बैंकका पदाधिकारीहरूसँग विशेष बैठक सम्पन्न


हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले एशियाली विकास बैंकका अधिकारीहरू संग विशेष बैठक गर्दै राज्यमा बैकिङ संबंधित विभिन्न परिकल्पहरूको गहन रूपमा छलफल गरेको समाचार छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसारले राज्य डीबीटीएस लगायत एफडीआई र विनिमय नियमन र भुक्तानी एवं लगानीलाई पनि सरल र सहज बनाउने विषयमा पनि व्यापक रूपमा चर्चा भएको छ ।

मुख्यमन्त्रीले मिडियालाई बताए अनुसार बैकिङ संबंधित कार्यलाई सहज, सरल र आम जनताले बुझ्न सक्ने खालको बनाउनको लागि सरकार कटिबद्ध रहेको र यस कार्यमा एशियाली विकास बैंकले पाइला चाल्ने कुरा पनि बताए ।
मुख्यमन्त्रीले भने कि बैंकले आउने भविष्यमा धेरै नै विकासोन्मुख कार्य गर्ने छ ।जसले आम नागरिकलाई फाइदा पुर्याउने छ ।

स्मरण रहोस मणिपुरमा पहिलो पटक यस्तो बैठक भएको हो ।जसले अवश्य पनि आम जनताले फाइदा पाउने छन भन्ने आशा गर्न सकिन्छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...