Saturday 4th April 2026

मणिपुर सरकार र क्लिनिक पार्टनर केंसर अस्पताल बिच वार्ता


डा. हरिमोहन पोखरेल,कोहिमा /मणिपुर सरकार र क्लिनिक पार्टनर कैसर अस्पतालका कर्मचारीहरू संग वार्ता भएको समाचार प्राप्त भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार आगामी भविष्यमा चाँडै केंसरको अस्पताल खोलिने तथा यसको लागि सबै प्रकारको तयारी गरिने कुरा पनि स्पष्ट भएको छ ।
जसले गर्दा मणिपुरमा कैसरका रोगीहरूले चाँडै नै राहत पाउने आशा गर्न सकिन्छ ।

यो कुरा पनि स्पष्ट हुन जान्छ कि सरकारले केंसरको निदानको बाटो खोजेको धेरै भएको थियो ।जसले गर्दा अब सरकारको मनाशय पनि पूरा हुनेछ ।

स्मरण रहोस मणिपुर सरकारको सपना अवश्य पनि पूरा हुन्छ भन्ने आशा राख्न सकिन्छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...