Thursday 22nd January 2026

मणिपुरमा एक्ट इस्ट पोलिसीलाई लिएर व्यापक चर्चा


हरिमोहन पोखरेल, कोहिमा /मणिपुरमा हिजो व्यापक रूपमा एक्ट ईस्ट पोलिसीलाई लिएर चर्चा भएको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्री विरेनले जमाइका, इन्डोनेसिया, तुनिसया लगायत रोमानियाका राजदूतहरूलाई निम्त्याएर आउने समयमा पूर्व पट्टिको ढोका खोलिने पर्ने कुरा गरेका छन।
मुख्यमन्त्री अगाडि भने कि हामी सबैको प्रयासले नै मणिपुरमा व्यापक रूपमा व्यापार साथै सामाजिक, सांस्कृतिक तथा वित्तीय व्यवस्थापन बारे आदानप्रदान गरिन सकिन्छ ।
यसै अवसरमा उनले सबै राजदूतहरूलाई संवर्द्धना पनि गरे ।
स्मरण रहोस् मणिपुरमा पहिलो पटक नै यस्तो खालको कार्यक्रम भयो ।जसले भविष्यमा ठूलो काम हुनेछ ।

कोहिमा नागालैंड भारत ।


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...