Wednesday 8th April 2026

‘ए’ वर्गका प्रयोगशालामा गरिएको पीसीआर रिपोर्टले मात्रै विदेश जान पाइने


तितोपाटी- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेहरुले ‘ए’ वर्गका प्रयोगशालाबाट गरिएको पीसीआर परीक्षणलाइम मात्रै मान्यता दिने जनाएको छ । मन्त्रालयले आज सूचना जारी गर्दै ‘ए’ वर्गका सरकारी तथा निजी प्रयोगशालाबाट गरिएको परीक्षणलाई मात्रै मान्यता दिने जनाएको हो । पीसीआर रिपोर्टमा सम्बन्धित व्यक्तिको तस्बिर र बारकोड वा आईएमयू अनलाइनमार्फत् नाकामा नै हेर्न मिल्ने हुनुपर्ने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...