Thursday 15th January 2026

वैदेशिक रोजगारको नयाँ एप सार्वजनिक


तितोपाटी- बैदेशिक रोजगारमा जाने नेपालीहरूका लागि लोकप्रिय बनेको वैदेशिक रोजगारू एपको नयाँ अपडेट गरिएको छ । पुरानो एपमा केही प्राविधिक समस्या आएपछि नयाँ एप सार्वजनिक गरिएको साझा सवाल मिडियाका पत्रकार एवं एपका सञ्चालक मनोज पराजुलीले बताए ।

पुरानै नाममा प्ले स्टोरमा उपलब्ध नयाँ एपमा पहिलेको भन्दा धेरै फिचर राखिएकाे उनले बताए । प्रयोगकर्ताको रुचि र आवश्यकतालाई ध्यान दिँदै आगामी दिनमा एपमा थप फिचरहरू अपडेट गरिने उनले बताए ।पहिलेको पुरानो एप चलाइरहेकाहरूले उक्त एप अनस्टल गरेर नयाँ एप इन्स्टल गर्न सक्नेछन् ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

प्रतिकृयाहरू
...