Thursday 15th January 2026

विमानस्थलमा बुद्ध र यति एयरलाइन्सको जहाज ठोक्किए


तितोपाटी-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान बुद्ध र यति एयरलाइन्सको जहाज ठोक्किएका छन् । त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको हो ।

विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाजले यति एयरलाइन्सको जहाजलाई छोएको मात्र हो । जहाज ठोक्किएसंगै बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ । एयरलाइन्सको रोकिराखेको जहाजसँग बुद्ध एयरको जहाज ठोक्किएको विमानस्थलले जनाएको छ ।
ठक्करबाट दुवै जहाजमा सामान्य क्षति पुगेको छ ।-खबरहब


सम्बन्धित शीर्षकहरु

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

अधिवक्ता सुलभ खरेल सामाजिक संजालमा लेख्छन्, " रवि लामिछाने कुनै पनि अर्थमा मुद्दा नै चलाउन नपाइने गरी उन्मुक्ति(immunity) पाएका व्यक्ति…

नबिल बैंकमा प्रत्यक्ष रुपमा चौधरी ग्रुपले स्वामित्व लिँदै अध्यक्षमा निर्वाण चौचरी नियुक्त भएका छन् । यसैगरी सञ्चालकमा अनिल केशरी शाह…

प्रतिकृयाहरू
...