Tuesday 7th April 2026

बिआर म्यानपावरमा विभागको छापा


तितोपाटी-बिआर ‌ओभरसिज म्यानपावरमा वैदेशिक रोजगार विभागले छापा मारेको छ।

संयुक्त अरब इमिरेट्स (यूएइ)मा सेक्यूरिटी गार्डमा पठाउने भनी एक युवासँग ५ लाख रूपैयाँ असुल्दै गरेको अवस्थामा रंगेहात फेला पारी छापा मारेको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए।साभार नेपाललाईभ


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...