Sunday 5th April 2026

कुबेतमा नयाँ सस्था पर्वत सेवा समाज गठन


तितोपाटी -कुबेत मा नयाँ सस्था पर्वत सेवा समाज गठन भएको छ ।पर्वत जिल्लामा घर भई कुबेतमा कार्यरत युवाहरुको भेलाले  पर्वत सेवा समाज गठन गरेका हुन । कुबेतमा रहेका पर्वतबासी नेपालीहरुको दुख सुख समस्यामा साथ दिदै अन्य कुबेत स्थित नेपाली संघ सस्था संग हातेमालो गर्दै अघि बढने समाजका सम्योजक ईन्द्र प्रसाद भुसाल अर्जुन ले तितोपाटी लाई बताएका छ्न । आउदो ६ महिना भित्र अधिबेशन गरि सस्थालाई पूर्ण रुपमा आधिकारिकता दिईने बुझिएको छ ।
पत्रकारिता सामाजिक गतिबिधिमा चिरपरिचित ब्याक्तित्व ईन्द्र प्रसाद भुसाल संयोजक रहेको नबगठित पर्वत सेवा समाज को तदर्थ समिती यस प्रकार रहेको छ।

 

 


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...