Saturday 11th April 2026

मेकअपबिना सेल्फी लिएपछि करिना ट्रोलको शिकार


बलिउड नायिका करिना कपुर यतिबेला श्रीमान‍् सैफ अलि खान र छोरा तैमुर खानसँग लन्डनमा छिन्। यसैबीच करिनाको बिना मेकअप गरेको तस्बिर सामाजिक संजालमा भाइरल भइरहेको छ।

उक्त तस्बिर आफ्नो फ्यान पेजमा सेयर गरेपछि उनी ट्रोलको शिकार बनेकी छन्।उक्त तस्बिरमाथि उनका फ्यानहरुले विभिन्न टिकाटिप्पणी गरेका छन्।

एक युजरले लेखेका छन्,- ‘अब तपाई बुढी हुनुभयो।पहिलाजस्तो देखिनु भएको छैन।अब बुढीआमा। बुढी करिना। कृपाया डाइटिङ बन्द गर्नुहोस्।आन्टीजस्तै देखिनु भाछ।’

अर्का युजर जसले करिनाको समर्थन गर्दै लेखेका छन्- ‘धेरै मानिसले करिनाको बिना मेकअप गरेको तस्बिर मन पराएका छन्।’

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...