Sunday 29th March 2026

माछापोखरी र बाइपास एरियाबाट ६१ जना यौनकर्मी पक्राउ


तितोपाटी- काठमाडौं माछापोखरी र बाइपास एरियाबाट ६१ जना यौनकर्मी पक्राउ परेका छन् । बुधबार साँझ प्रहरीले सो एरियाबाट ४४ जना पुरुष र १७ जना यौनकर्मी महिलालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई बालाजु प्रहरी चौकीमा ल्याइँदै गरिएको महानगरीय प्रहरी वृत बालजुका डिएसपी बालनरसिंह रानाले जानकारी दिए ।

केहीलाई बार्गेनिंग गरिरहेको अवस्थामा र केहीलाई होटलबाटै पक्राउ गरिएको उनले बताए ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...