Tuesday 5th August 2025

दोलखामा श्रीमतीले कुटेर श्रीमानको मृत्यु


तितोपाटी – श्रीमतीको कुटाईबाट जिरी नगरपालिका- ३ मालीमा श्रीमानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भनाभनको क्रममा आङलुङ शेर्पाले उनकी श्रीमान नाङ्गेल शेर्पालाई प्रहार गर्दा अाज बिहीबार विहान १० बजे मृत्यु भएको हो । प्रहरी विज्ञप्तिमा ५५ वर्षका नाङ्गेललाई उनकी श्रीमती आङ्लुङले नाकमा प्रहार गरेको उल्लेख छ ।

कुटाइले नाक र आँखाबाट रगत आएको र अनुसन्धानका लागि ५५ वर्षीया आङ्लुङलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक बासुदेव पाठकले बताए ।


सम्बन्धित शीर्षकहरु

मनिला: भारतीय नौसेना युद्धपोतहरूले पहिलो पटक आफ्ना फिलिपिनी समकक्षीहरूसँग विवादित दक्षिण चीन सागरका क्षेत्रहरूमा गस्ती सुरु गरेको मनिलाको सेनाले सोमबार…

चीनले ६ महिनासम्म अवतरण नगरी उड्न सक्ने सौर्य ऊर्जाबाट चल्ने ड्रोनको परीक्षण गर्‍यो सिनजियाङको मरुभूमिमा, चीनले उच्च-उचाइको सौर्य ड्रोनको वास्तविक-विश्व…

नेपाली जनताले बहुदलको शासन व्यवस्था अंगालेको ३६ वर्ष भइसक्यो । यो अवधिमा देशको बागडोर तीन प्रमुख दल — नेपाली कांग्रेस,…

प्रतिकृयाहरू
...