Sunday 23rd November 2025

कुवेतबाट बिपन्न परिवारका घाइते बालक बेलबासेलाइ आर्थिक सहयोग


सगरमाथा परोपकारी समाज कुवैतले बिपन्न परिवार बिसेस बेलबासे लाइ कुवैत बाट रु. सोह्र हजार आर्थिक सहयोग गरेको छ।

अर्घाखाँची जिल्लाको सन्दिखर्क नगरपालिका ढाकाभाङ्ग घर रहेका बिसेस बेलबासे लाइ मुखमा खटिरो र आँखामा घाउ खटिरा भइ सोहि स्थान बाट किरा निस्कने रोगले पिडित बेलबासे लाइ सगरमाथाले आर्थिक रकम सहयोग गरेको, संस्थाका महासचिव किरण तामांगले तितोपाटी डट कम लाइ जानकारी दिए।

पिडित बेलबासेको उपचार नेपालमा हुन नसकेपछि भारतको न्यु दिल्ली लैजाने तयारी रहेको सोहि पीडितका बाबुले बताएका छन डाक्टर हरुको सल्लाहा अनुसार पिडित बच्चालाई सल्लेक्रिया गर्नु पर्ने तर नेपाल बाट उपचार असम्भव रहेकोले भारत लैजान थालेको बताए।

आर्थिक अवस्था नाजुक भएकोले थप उपचारको लागि समस्यमा भएको जानकारी पाएपछि सगरमाथा को २०१८/ ५ / १८ का दिन नियमित मासिक बैठकमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको समाजकी महिला उपाध्यक्ष सरिता भाट क्षेत्रिले जानकारी दिएकि छिन


सम्बन्धित शीर्षकहरु

दर्जनौं कोठा, ७ किलोमिटर गहिरो: गाजाको विशाल सुरुङ भित्र जहाँ हदर गोल्डिनलाई राखिएको थियो लेफ्टिनेन्ट हदर गोल्डिनलाई गाजामा ४,११८ दिन…

दक्षिणी कमाण्ड अन्तर्गत IDF सेनाले गाजा पट्टीमा भेटिएको सबैभन्दा व्यापक र जटिल भूमिगत सुरुङ मार्गहरू मध्ये एक पत्ता लगायो। यो…

वासिङ्टन: युक्रेनमा रूसको युद्ध अन्त्य गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेको अमेरिकी योजना दुवै पक्षका लागि "राम्रो" छ, ह्वाइट हाउसले…

प्रतिकृयाहरू
...