Friday 20th March 2026

सुवास नेम्वाङ बने नेकपाको संसदिय दलको उपनेता


तितोपाटी – नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन भएका छन्।

संसदीय दलको बुधबारको बैठकले नेम्वाङलाई उपनेता, तत्कालिन माओवादी नेता देव गुरुङलाई प्रमुख सचेतक र सचेतकमा शान्ता चौधरीलाई चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुको नाम प्रस्ताव गरेका थिए।

नेम्वाङ यसअघि तत्कालिन एमालेको संसंदीय दलको उपनेता र शान्ता सचेतक थिइन्। त्यसैगरी गुरुङ तत्कालिन माओवादी केन्द्रको प्रमुख सचेतक थिए।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...