नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले महासभामा खसेको १८० मतमध्ये १७३ मत प्राप्त गर्दै यो सफलता हासिल गरेको हो। एसिया–प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशहरूमध्ये नेपालले सबैभन्दा बढी मत प्राप्त गरेको छ। नेपाल सन् २०२७-२०२९ का लागि…
सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि हिरासतमा राख्नु अपवादात्मक उपाय भएको भन्दै केवल हिरासत अवधि लम्ब्याउने उद्देश्यले म्याद थप गर्न नमिल्ने स्पष्ट गरेको छ। न्यायाधीश टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले अनुसन्धान अधिकारीले म्याद थप…
भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका साझा सुरक्षा चासो, आपसी समन्वय तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ। भेटवार्तामा गृहमन्त्री गुरुङले नेपाली उद्योगी तथा व्यवसायीहरूले भारतीय बजारमा पहुँचका क्रममा भोग्दै आएका…
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानलाई ११३ रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २६३ रन बनाएको थियो। जवाफमा लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै…
दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे फेर्यो, न त प्रतीक्षाको अन्त्य भयो। हरेक वर्ष चाडपर्वहरू ढोकैमा आइपुग्छन्, तर घर जाने रहर भने मनको कुनै कुनामा थन्किएर बस्छ। अरूका आँगनमा खुसीका दीपहरू झलमल्ल बल्दा, परदेशीका आँखाभित्र सम्झनाका…
कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती दिनार गुमाएका छन्। फोन गर्ने व्यक्तिले पीडितको बैंक खाता ह्याक भएको भन्दै रकम सुरक्षित गर्न नयाँ बैंक कार्डको व्यवस्था गरिदिने विश्वास दिलाएका थिए। पछि पीडितको जानकारी तथा अनुमतिबिना पाँचवटा कारोबारमार्फत…
बुल्गेरियाको कालो सागर तटनजिक दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण हुँदा ११ जना नाविक बेपत्ता भएका छन् भने केही घाइते भएका छन्। गिनी-बिसाउको झण्डावाहक एचएस डिग्निटी जहाजमाथि आक्रमणपछि उक्त जहाज डुबेको थियो। जहाजमा रहेका १६ जनामध्ये पाँच जनाको उद्धार गरिएको छ भने बाँकी ११ जनाको खोजी जारी छ। यसैगरी, माल्टाको झण्डावाहक…
चीनको इनर मङ्गोलियास्थित उलानकाब (Ulanqab) शहर कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासका लागि महत्वपूर्ण केन्द्रका रूपमा उदाउँदै गएको छ। केही वर्षअघिसम्म कृषि र पशुपालनमा आधारित यो क्षेत्र अहिले विशाल डेटा सेन्टरहरूको निर्माणसँगै चीनको डिजिटल भविष्य निर्माण गर्ने केन्द्र बन्दै छ। दुई लाखभन्दा कम जनसंख्या भएको यस क्षेत्रमा करिब ९० वटा डेटा…
साउदी अरबले राजधानी रियादस्थित विमानस्थलमा भएको घातक हुथी आक्रमण रोक्न आफ्नो हवाई रक्षा प्रणाली किन असफल भयो भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ। इरान समर्थित यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएको क्षेत्रीय अधिकारीहरूले सोमबार बताएका छन्।…
नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कुवेतको पहलमा विभिन्न व्यक्ति तथा संस्थाबाट जम्मा १ हजार ५७८ कुवेती दिनार संकलन भएको छ। संकलित रकममध्ये २०७ कुवेती दिनार नेपाली दूतावास कुवेतमार्फत प्रधानमन्त्री…
![]()